म्याद थपका लागि सांसद शर्मालाई काठमाडौं जिल्ला अदालत लगियो

news-details

नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई म्याद थपका लागि कानूनी प्रक्रिया अघि बढाइएको छ ।

शुक्रबार अपरान्ह शर्मालाई सरकारी वकिलको कार्यालयमा आवश्यक प्रक्रिया पूरा गरी अहिले म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ ।

शर्मालाई नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा अनुसन्धान गर्न सीआईबीले बिहीबार गोल्फुटारस्थित निजी निवासबाट पक्राउ गरेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *