ऋण नलिइ देश समृद्ध हुदैन् : अर्थमन्त्री डा. महत
- असार २८, २०८०
- 0
अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले, ऋण नलिइकन कुनैपनि देश समृद्ध हुन नसक्ने जिकिर गरेका छन् ।
विहीबार राष्ट्रिय सभामा राष्ट्र ऋण उठाउने विधेयकमाथि उठेका प्रश्नको जवाफ दिदै उनले ऋण लिएर लगानी गर्ने, लगानी गरेर प्रतिफल ज्यादा लिनकै लागि सरकारले प्रयास गर्ने बताए ।
उनले भने ‘हामीले ऋण चै लिनु पर्छ । किनकी ऋण नलिइकन आर्थिक समृद्धि हासिल हुदैन् । कुनै पनि देश ऋण समद्ध भएको छैन् ।’
यसअघि लिइएको ऋण सरकारले सदुपयोग नगरेको उनको तर्क छ ।
‘ऋण उत्पादनशील क्षेत्रमा प्रयोग भएन् । जहाँ लगानी भयो त्यसको अनुसार प्रतिफल प्राप्त हुने कुरामा अनिश्चितता भएको छ । त्यसमा हाम्रो चासो र चिन्ता छ ’ उनले भने ।
यसअघि विधेयकमाथिको छलफलमा भाग लिदैँ सांसदहरुले ऋणको सदुपयोग नभए देशले दुख पाउने भन्दै चिन्ता व्यक्त गरेका थिए ।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]










