प्रदेश नं ३ सरकारले सोनाम ल्होसारमा दियो सार्वजनिक बिदा
- माघ २१, २०७५
- 0
प्रदेश नं ३ प्रदेश सरकारले सोनाम ल्होछार (ल्होसार) को अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी माघ २२ गते २८५५औँ सोनामा ल्होछारको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको जनाएको छ । गत माघ ९ गतेको मन्त्रिपरिषदको बैठकले बिदा दिने निर्णय गरेको हो ।
तामाङ बाहुल्य प्रदेश नं ३ मा ल्होसारको अवसरमा बृहत ल्होछार महोत्सवको समेत आयोजना गरिने भएको छ । माघ २१ र २२ गते प्रदेश राजधानी हेटौँडामा सो महोत्सव हुनेछ ।
0 प्रतिक्रिया
सहकारी ठगी प्रकरणमा पूर्वसांसद गुरूङ पक्राउ
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्व सांसद पक्राउ परेकी छिन् । प्रहरीले आज गण्डकी प्रदेशकी पूर्वसांसद रहेकी मिना गुरूङलाई पक्राउ […]
शरण हुमागाईंको ‘मेरो माया बुझेनन् कसैले’सार्वजनिक
लामो समयदेखि संचारकर्म र सांगितिक क्षेत्रमा सक्रिय रहेका लोक तथा दोहोरी गायक शरण हुमागाईं पछिल्लो समय कारुणिक गीत ‘मेरो माया […]
विद्युत विधेयक २०८० माथि छलफल, कसले के भने ?
प्रतिनिधिसभा अन्तरगत पूर्वाधार विकास समितिको बैठकमा विद्युत विधेयक, २०८० माथि संशोधनकर्ता सदस्यहरुसँग छलफल भएको छ । मंगलबार बसेको बैठकमा ९ […]
प्रधानमन्त्रीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीले आज शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा […]
वीर अस्पताल र न्याम्स सम्बन्धि विधेयक पारित गर्ने निर्णय
कानून, न्याय तथा मानव अधिकार समितिले सबैको सहमतिमा वीर अस्पताल र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) सरकारले ल्याएको विधेयक भाषा […]