१७ सयले घट्यो सुनको मूल्य
- जेष्ठ २१, २०८०
- 0
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन र चाँदीको भाउ घटेको छ ।
सुन तोलामा १ हजार ७०० रुपैयाँ घटेको महासंघले जनाएको छ । यससँगै छापावाल सुन प्रतितोला १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको छ ।
गत शुक्रबार तोलाको छापावाल सुन १ लाख १३ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर १ हजार ४१५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलाको १ हजार ४३५ रुपैयाँमा किनबेच भएको थियो ।
0 प्रतिक्रिया
मनराम–एसकाज पत्रकारिता पुरस्कार–२०८१ ज्ञान उदासलाई दिने निर्णय
संखुवासभा काठमाडौं जर्नालिष्ट एशोसिएसन (एसकाज) र मनराम प्रतिष्ठानले संयुक्तरुपमा प्रत्येक बर्ष प्रदान गर्दै आएको मनराम–एसकाज पत्रकारिता पुरस्कार–२०८१ यस बर्ष अग्रज […]
सामाजिक सुरक्षाको दायरालाई विस्तार गरिनेछ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्ने घोषणा गरेका छन् । सातौं सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक […]
सामाजिक सुरक्षा कोष : १९ हजार बढी रोजगारदाता सूचिकृत, ६८ अर्ब ६८ करोड योगदान रकम
सामाजिक सुरक्षा कोषमा १९ हजार ७६९ रोजगारदाता सूचीकृत भएका छन् । कोषमा ६८ अर्ब ६८ करोड रुपैयाँ योगदान रकम संकलन […]
सर्वोच्च अदालतको बोर्डमा कालो रङ छ्यापेपछि विनु यादव प्रहरी नियन्त्रणमा
सर्वोच्च अदालतको बोर्डमा कालो रङ छ्यापेको आरोपमा बिनु यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले मंगलबार सर्वोच्चको मुल गेट नजिकको […]
रवि लामिछानेको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन
सहकारी ठगी आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको रिहाइको माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन भएको […]