सुनको मूल्य हालसम्मकै उच्च
- जेष्ठ १९, २०८०
- 0

नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै महँगो भएको छ ।
आज शुक्रवार सुनको मूल्य प्रतितोला ८ सयले बढेर १ लाख १३ हजार ३ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको छ । हिजो बिहिवार सुन तोलामा ५ सय रुपैयाँले बढेर १ लाख १२ हजार ५ सय रुपैयाँमा पुगेको थियो । आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ७ सय ५० रुपैयाँ रहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
0 प्रतिक्रिया
राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिले बुझायो पोखरा विमानस्थल अध्ययन प्रतिवेदन

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा अनियमितता भएको विषयमा छानबिनका लागि गठित उपसमितिले प्रतिवेदन बुझाएको छ । आज उपसमितिका संयोजक राजेन्द्र […]
चिकित्सा शिक्षा आयोगको बैठक: निर्णय भएकै मितिदेखि निजी मेडिकल कलेजले निर्वाह भत्ता दिने

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको १९ औँ बैठकले निजी मेडिकल कलेजले आवासीय चिकित्सकका लागि निर्णय […]
मञ्चमा राजेन्द्र लिङ्देन र कमल थापाको मिलन

कमल थापा नेतृत्वको राप्रपा नेपालले आयोजना गरेको विरोधसभामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरु सहभागी भएका छन् । महाधिवेशनबाट अध्यक्षमा लिङ्देन […]
आगामी बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउनेछ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आर्थिक वर्ष २०८२/८३ को बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने विश्वास व्यक्त गरेका छन् […]
बर्दिबासमा सातवटै प्रदेशका मन्त्रीहरु छलफलमा

महोत्तरीको बर्दिबासमा सोमबारदेखि ‘संघीयतामा पूर्वाधार विकासको महत्त्व, सम्भावना र चुनौती तथा अन्तरप्रदेशीय एकता र भिन्नता’ विषयक दुईदिने कार्यक्रम सुरू भएको […]