संसदीय सुनुवाइ विशेष समितिमा रहने सदस्यको टुङ्गो लाग्यो, यस्तो छ नामावली

news-details

संसदीय सुनुवाइ विशेष समितिमा रहने सदस्यहरुको नाम टुङ्गीएको छ ।

आईतबार प्रतनिधिसिभाको बैठकमा सभामुख देवराज घमिरिले सुनुवाइ समतिमा रहने सदस्यहको नाम प्रस्तुत गरेका हुन् ।

समतिमा कांग्रेसका तर्फबाट रमेश लेखक, ईश्वरी देवी न्यौपाने, जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन् भने नेकपा एमालेबाट पदम गिरी, महेश कुमार बर्तौला, लिलानाथ श्रेष्ठ, ईश्वरी जीएम सदस्य रहेका छन् ।

त्यसैगरि माओवादी केन्द्रबाट जनार्दन शर्मा सदस्य छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल, राष्ट्रीय प्रजातन्त्र पार्टीबाट पशुपती शम्शेर जबरा र जनता समाजवादी पार्टीको तर्फबाट प्रकाश अधिकारी सदस्य छन् ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *