नेपाल प्रहरीका २२ जना डीएसपी एसपीमा बढुवाका लागि सिफारिस (सूचीसहित)
- बैशाख ३०, २०८०
- 0
नेपाल प्रहरीका २२ जना नायव उपरीक्षक (डीएसपी)लाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा सिफारिस गरिएको छ ।
गृह मन्त्रालय बढुवा समितिको शुक्रबार बसेको बैठकले २२ डिएसपीलाई एसपी पदमा बढुवाका लागि सिफारिस गरेको हो ।
0 प्रतिक्रिया
इप्पानले रजत जयन्तीको अवसरमा २५ वर्षे यात्रा समेटिएको फोटो प्रदर्शनी आयोजना गर्ने
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले पीजे क्लवसँगको सहकार्यमा बृहत फोटो प्रदर्शनी आयोजना गर्ने भएको छ । आगामी माघ ४ […]
यी हुन मन्त्रिपरिषद बैठकका २० निर्णय
सरकारले प्रत्येक वर्ष माघ १४ गते सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाउन स्वीकृति दिने निर्णय गरेको छ । बुधबार सञ्चार […]
बीमाको दायरा बढाउन जनताको विश्वास जगाउने गरी काम गर्न आवश्यक : अध्यक्ष दहाल
नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दहालले बीमाप्रति जनताको विश्वास जगाउनेगरी काम गर्न सक्नु पर्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित […]
नेकपा एस र वामदेवबीचको वार्ता सहमति नजिक
नेकपा एकीकृत समाजवादी र पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीचको वार्ता सकारात्मक भएको छ । मंगलबार आलोकनगरमा शिर्ष नेतासँग […]
प्रतिनिधिसभाका नवनियुक्त सचिव राईले लिए सपथ
सङ्घीय संसद् प्रतिनिधिसभाका नवनियुक्त सचिव हर्कराज राईले पद तथा गोपनियताको सपथ लिएका छन् । मंगलबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत […]