अर्थमन्त्रालयको सल्लाहकारमा पौडेल, पाण्डे र भट्ट नियुक्त
- बैशाख ७, २०८०
- 0

अर्थमन्त्री डा। प्रकाशशरण महतले अर्थमन्त्रालयको सल्लाहकारमा ३ जना नियुक्त गरेका छन ।
महतले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.विश्व पौडेल, अर्थविद् डा.पोषराज पाण्डे र राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई सल्लाहकारमा नियुक्त गरेका हुन ।
अर्थमा पौडेल र पाण्डे अवैतनिक रुपमा अर्थमा खटिने छन् । नेपाल राष्ट्र बैकका कार्यकारी निर्देशक भट्टलाई काजमा अर्थमन्त्रालय तान्न लागिएको हो ।
अहिले बजेट निर्माणमा मुख्य भूमिका खेल्नेगरी सल्लाहकार समूह बनाइएको स्रोतले जनाएको छ ।
0 प्रतिक्रिया
वैदेशिक रोजगार व्यवसायीले वार्षिक सय जना कामदार पठाउनै पर्ने व्यवस्था हट्यो

केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकले उक्त विधेयकलाई बहुमतले […]
एनआरएनए एकतामा रेग्मी : कुनै पनि निर्वाचनमा सहभागी नहुने उद्घोष

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) उपाध्यक्ष राज रेग्मीले एनआरएनए एकता नभएसम्म कुनै पनि निर्वाचनमा सहभागी नहुने उद्घोष गरेका […]
सुदुरपश्चीमका मुख्यमन्त्री शाह नेतृत्वको १० सदस्यीय टोली भारत भ्रमणमा

सुदुरपश्चीम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह भारत भ्रमणमा गएका छन् । मंगलबार भारत सरकारको आमन्त्रणामा मुख्यमन्त्री शाह भारत भ्रमणमा गएका […]
शिक्षकको विषयमा सरकार गैरजिम्मेवार बनेको भन्दै संसदमा प्रतिपक्ष दलको विरोध

प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षहरुले विरोध जनाएको छन् । मंगलबार प्रतिनिधिसभाको बैठक सुरु हुने वित्तिकै प्रतिपक्ष दलका सांसदहरुले उठेर विरोध जनाएका हुन् […]
माग सम्बोधन नहुदाँ चिकित्सकहरूको आन्दोलन आज पनि जारी

चिकित्सा शिक्षा आयोगको १९ औँ बैठकले वा सरोकारवालाहरुले बाचा गरिए अनुरूपको निर्वाह भत्ताको व्यवहारिक समय तालिका सार्वजनिक नगरेको हुनाले चिकित्सक […]