भृकुटी मण्डपमा जुत्ता चप्पल मेलामा काग्रेस नेता प्रदीप पौडेलको अवलोकन
- चैत्र ३०, २०७९
- 0
काठमाडौंको भृकुटी मण्डपमा जारी जुत्ता चप्पल मेलाको नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले अवलोकन गरेका छन् ।
स्वदेशी उत्पादन रहेका भृकुटी मण्डपमा लागिरहेको जुत्ता चप्पल मेलाको पौडेलले अवलोकन गर्दै नेपाली उत्पादनलाई मन पराए । अवलोकनका क्रममा उनले व्यवसायीहरुका समस्या र गुनासा सुनेका थिए ।
व्यवसायीहरुले उक्त क्षेत्रमा रहेका सम्भावना, चुनौतिहरु उनलाई सुनाएका थिए । वास्तविक व्यवसायीलाई बैंक तथा वित्तीय संस्थाहरुले सहुलियतमा ऋण प्रदान नगरेको व्यवसायहरुको गुनासो थियो ।
व्यवसायीहरुको समस्या समाधानका लागि सक्दो पहल कदमी चाल्ने उनले बताएका छन् । उक्त क्षेत्रका व्यवसायीहरुको समस्या आफूले सरकार र पार्टीमा पनि गम्भीर छलफल गर्ने र स्वदेशी जुत्ता चप्पलको उत्पादन र प्रयोगलाई प्रोत्साहन र सहजीकरण गर्ने उनले वचन दिए ।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]










