सिटी एक्सप्रेस र मलेसियाको ‘भ्यालू’बीच रेमिट्यान्स सम्झौता
- पुस १६, २०७५
- 0

मलेसियाको ख्यातिप्राप्त रेमिट्यान्स कम्पनी भ्यालू र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सुरु भएको छ । भ्यालूको मलेसिया भरी २००० एजेन्ट् लोकेशनहरु छन् साथै आफ्नै मोबाईल एप् र ईन्टरनेट बैंकिङ्को पनि सेवा उपलब्ध छ ।
यो सेवा सुरु भएपछि मलेसियाबाट नेपालमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको ६००० भन्दा बढि एजेन्टहरु मार्फत सिधैं भुक्तानी लिन सकिने या कुनै पनि बंैकको खातामा रकम जम्मा गर्न सकिने छ ।
हस्ताक्षर समारोहमा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र भ्यालूको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रसन्न रावोले हस्ताक्षर गर्नुभएको थियो ।
भ्यालुले सिटी एक्सप्रेससँग सिधा रेमिट्यान्स सम्झौता भएकोमा खुशी ब्यक्त गर्दै आगामी दिनहरुमा सिटी एक्सप्रेससँग नयाँ प्रविधि अनुसार सहकार्य गर्दै जाने जानकारी दिएको छ ।
सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १२ वर्षदेखि बिश्वभरि आफ्नो रेमिट एजेन्ट्हरु बाट ६००० भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।
0 प्रतिक्रिया
वैदेशिक रोजगार व्यवसायी संघमा चुनावी माहोल बढयो, बुधबार दुवै समूहको अन्तिम शक्ति प्रर्दशन

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३० औ साधारणसभा तथा नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचन मिति नजिकिएसँगै चुनावी माहोल हवात्तै […]
बागमती खोलामा नुवाउने क्रममा डुबेर युवकको ज्यान गयो

रौतहटको बागमती खोलामा नुवाउने क्रममा डुबेर एक युवकको ज्यान गएको छ । बागमती खोलाको किनारमा नदिजन्य पदार्थ उत्खनपछि बनेको खाडलमा […]
आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । बुधवार सिंहदरवारमा बिहान ११ बजे […]
रास्वपाको सचिवालय बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ । बैठक पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बुधबार दिउँसो ४ बजे […]
देशभर बंगालको खाडीबाट भित्रिएको जलवाष्फयुक्त हावाको प्रभाव

हाल देशमा पश्चिमी वायुका साथै बंगालको खाडीबाट भित्रिएको जलवाष्फयुक्त हावाको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । […]