आयल निगमले घटायो इन्धनको मूल्य, पेट्रोल-डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर ३ रुपियाँ कमि
- पुस १, २०७९
- 0

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३–३ रुपियाँ घटाएको हो ।
मूल्य घटेसँगै पेट्रोलको प्रतिलिटर मूल्य १७८, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १७५ पर्नेछ । निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।
यसअघि भारतीय आयल कर्पोरेसन ९आईओसी०ले पटकपटक मूल्य घटेको सूची पठाए पनि मूल्य समायोजन नगरेको निगमले शुक्रबार भने तीन रुपियाँ घटाएको हो। निगमले विज्ञप्ति सार्वजनिक गर्दै घटेको मूल्य शुक्रबार राति १२ बजेदेखि लागू हुने जनाएको छ।
0 प्रतिक्रिया
नवनियुक्त ऊर्जा राज्यमन्त्री गर्बुजाले आज शपथ ग्रहण गर्दै

नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन् । शुक्रबार बिहान १० […]
कोशी लगानी सम्मेलन : देशमा बिस्तारै लगानीको वातावरण तयार हुँदै गएको विज्ञहरुको निष्कर्ष

कोशी प्रदेश सरकारको आयोजनामा बिहीबारबाट विराटनगरमा सुरु भएको लगानी सम्मेलनका विषय विज्ञले देशमा बिस्तारै लगानीको वातावरण तयार हुँदै गएको बताएका […]
मन्त्रिपरिषद्को बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम पारित गर्ने

मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा बिहान १० बजे बस्ने बैठकले सरकारको नीति तथा कार्यक्रम […]
सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने

शुक्रबार सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठक बस्दै छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार सङ्घीय संसदमा […]
आजको मौसमः यी स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । महाशाखाका अनुसार बङ्गालको खाडीबाट […]