आईएमई–पे र बिग डिजिटल स्टोरको सहकार्यमा विश्व प्रख्यात साइबर विक अब नेपालमा
- मंसिर १५, २०७९
- 0

आईएमई–पे र बिग डिजिटल स्टोरको सहकार्यमा विश्व प्रख्यात साइबर विक अब नेपालमा पनि सञ्चालनमा आएको छ ।
मंसिर १३ गतेबाट शुरु भएको यस साइबर विक नामक अफरमा ग्राहकहरुले बीग डिजिटल स्टोरमा ५० प्रतिशतसम्मको छुटमा ल्यापटप, मोबाइल र अन्य सबै सामानहरु खरिद गर्न सकिने भएको छ ।
यसका साथै, आईएमई–पे एपबाट भुक्तानी गर्दा ग्राहकहरुले थप १० प्रतिशत छुट, रू १,००० सम्म मात्र पनि प्राप्त गर्न सकिनेछ । ग्राहकहरुले सो अफर बिग डिजिटलको स्टोरहरुमा मात्र पाउन सकिन्छ ।
0 प्रतिक्रिया
निरङ्कुश राजतन्त्र फर्काउने सपना देख्नेविरुद्ध मजदुर वर्ग लाग्नुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको आन्दोलनबाट फालिसकिएको निरङ्कुश राजतन्त्रलाई फर्काउने सपना देखेर अराजक र असहिष्णुु प्रवृत्ति बोक्नेहरु सक्रिय भएकाले तिनका […]
विदेशमा हासिल गरेको ज्ञान, सीप, अनुभव र पुँजीमार्फत देश समृद्ध हुन्छ : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विदेशमा हासिल गरेको ज्ञान, सीप, अनुभव र पुँजीलाई स्वदेशमा लगाएर देशको तीव्र आर्थिक, सामाजिक विकास […]
कतारमा नेपाली चेलीको कम्पनीले पायो प्रतिष्ठित ‘सीएसआर अवार्ड’

कतारमा एक नेपाली चेलीले सञ्चालन गरेको कम्पनीले प्रतिष्ठित ‘कतार सीएसआर अवार्ड –२०२५’ प्राप्त गरेको छ । महोत्तरीकी यासमिन नाजको कम्पनी […]
सामाजिक सञ्जाल नियमन पारदर्शी र अधिकारमैत्री बनाउन आग्रह

सरकारले सामाजिक सञ्जाल प्लेटफर्महरूलाई एक साताभित्र नेपालमा दर्ता नभएमा बन्द गरिने चेतावनी दिएपछि नागरिक अधिकारका क्षेत्रमा काम गर्दै आएका ३१ […]
प्रचण्डले गरे नयाँ क्रान्ति गर्ने उद्घोष, सरकारलाई दिए चेतावनी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि नयाँ क्रान्तिको सुरु गर्न लागेको भन्दै सबै नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा […]