क्रिष्टल डाइग्नोष्टिकमा आईएमई पेका ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने
- भदौ २६, २०७९
- 0

काठमाडौं—सिनामंगलस्थित क्रिष्टल डाइग्नोष्टिक र आईएमई डिजिटल सोलुसनबीच छुट सम्बन्धी सम्झौता भएको छ ।
शुक्रबार भएको उक्त सम्झौताअनुसार आईएमई पेका ग्राहकले क्रिष्टलमा १५ प्रतिशतसम्म छुट पाउने छन् ।
‘आईएमईपेबाट सेवा लिने ग्राहकले क्रिष्टलमा हुने सबै परीक्षणमा १५ प्रतिशत डिस्काउट पाउनेछन्,’ क्रिष्टलका सिईओ सुनिल राउतले भने, ‘आईएमई पेका कर्मचारी र कर्मचारीका परिवारले २५ प्रतिशत छुट पाउनेछन् ।’
सम्झौतामा क्रिष्टल डाइग्नोष्टिक प्रा.लि.का सिईओ सुनिल राउत र आईएमई डिजिटल सोलुसन लिमिटेडका सिईओ अमोद भट्टराईले हस्ताक्षर गरेका छन् ।
0 प्रतिक्रिया
भिमकुमार ओझाको गीत ‘हौ लुङ्वा’ सार्वजनिक

मायाले जात हेर्दैन, हैसियत नाप्दैन । यो त केवल मन र भावनाको बन्धन हो । प्रेम जब गहिरो हुन्छ, त्यो […]
सांसद माया राईलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

सांसद माया राईलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । स्वर्णलक्ष्मी सहकारीको बचत ठगी प्रकरणमा पक्राउ परेकी […]
यस्तो छ आगामी वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै […]
वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउन नीति तथा कानुन संशोधन गरिने

सरकारले देशभित्रै उद्यमशीलता प्रवद्र्धन गरी युवा रोजगारी सृजना गर्ने भएको छ । शुक्रबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति […]
राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत […]