डिजेल र मट्टीतेलको मूल्य लिटरमा ६ रुपियाँ बढ्यो
- भदौ १६, २०७९
- 0

नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा ६ रुपियाँले बढाएको छ ।
बिहीबार साँझ आयल निगमले विज्ञप्ति सार्वजनिक गर्दै डिजेल र मट्टीतेलको मूल्य बढाएको हो ।
अब डिजेल र मट्टीतेलको मूल्य लिटरको १७८ रुपियाँ पुगेको छ । यसअघि डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १७२ रुपियाँ थियो।
पेट्रोल, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ ।
0 प्रतिक्रिया
एमाले धनुषामा महासेठ निकट भोला यादव नेतृत्वको प्यानल विजयी

नेकपा एमाले धनुषा जिल्ला ८औँ अधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनको मतगणना नतिजा सार्वजनिक गरिएको छ । अबेर राती मतगणना सम्पन्न भएको […]
रवि लामिछानेको रिट निवेदनमा आज पनि सुनुवाइ हुने, आजै आदेश आउने सम्भावना

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदन र पूर्वडीआईजी छविलाल जोशीको रिटमा आज पनि सुनुवाइ […]
लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशनको छैटौँ बैठक आज बस्दैछ । शुक्रबार दिउँसो १ बजे बस्ने बैठकमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले […]
मधेश प्रदेशमा जनमतबाट कुशवाहा र यादव बने मन्त्री

मधेश प्रदेश सरकारमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । पुनर्गठित मन्त्रिषरिषद्मा जनमत पार्टीका तर्फबाट वसन्तकुमार कुशवाहा र सञ्जय यादवले मन्त्रीका रूपमा […]
आज युगकवि सिद्धिचरण श्रेष्ठको ११३ औं जन्मजयन्ती

आज युगकवि सिद्धिचरण श्रेष्ठको १ सय ९ औं जन्म जयन्ती उनको सम्झनामा मनाईंदैछ । वि.सं १९६९ साल जेठ ९ गते […]