‘आइ पे’को तीज गीतमा नाचौँ छमछम योजना सार्वजनिक
- भदौ १०, २०७९
- 0

हिन्दु नारीको महान पर्व हरितालिका तीजलाई लक्षित गरि आइ पे रेमिट प्रालिले ‘तीजको रमझम, आइ पे रेमिट को गीतमा टिकटक बनाई नाचौँ छमछम’ विशेष योजना सार्वजनिक गरेको छ ।
यस योजना अन्र्तगत उत्कृष्ट टिकटक भिडियो बनाउने ५ जना भाग्यशाली विजेताले हरेक दिन मोबाइल टप अप ५०० रूपैयाँ, टिकटक भिडियोमा सबैभन्दा बढि लाइक पाउने सहभागीले लक्की विजेता स्वरुप १५ हजार रूपैयाँ र बम्पर पुरस्कारमा १ जान भाग्यशाली विजेताले २० हजार रूपैयाँ प्राप्त गर्न सक्नेछन् ।
यस योजना भाद्र १० गतेबाट सुरु भई असोज १५ गतेसम्म लागु हुनेछ ।
0 प्रतिक्रिया
एनआरएनए एकता महाधिवेशनमा परराष्ट्रमन्त्री राणाको स्वार्थ, श्रेष्ठलाई अध्यक्ष बनाउन भित्रि सहमति

गैरआवासीय नेपाली संघ (एनआरएनए)को उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशन आजबाट काठमाडौंमा सुरु भएको छ । परराष्ट्र मन्त्री डा. आरजु […]
सरकारका नीति तथा कार्यक्रम सही छ, ढुक्कले समर्थन गर्नुस् : प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीले संघीय संसद्मा प्रस्तुत नेपाल सरकारको नीति तथा कार्यक्रम स्थिरता, विकास […]
मिथिला संस्कृतिको पुन जागरणमा सबै पक्षको सहभागिता अनिवार्य : मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले मिथिला सभ्यता र संस्कृतिको पुन जागरणमा मन्त्रालय पूर्ण रुपमा कटिबद्ध रहेको […]
नेकपा एमाले संसदीय दलको बैठक बस्दै

नेकपा एमालेको संसदीय दलको बैठक बस्दैछ । आज शनिबार दिउँसो १ बजे बालुवाटारमा संसदीय दलको बैठक बस्न लागिएको हो । […]
छोराछोरी सामुदायिक विद्यालयमा पढाउन मण्डनदेउपुर नगरको निर्देशन

काभ्रेपलाञ्चोक, मण्डनदेउपुर नगरपालिकाले स्थानीय जनप्रतिनिधिदेखि कर्मचारीसम्मका छोराछोरीलाई सामुदायिक विद्यालयमा पठनपाठन गराउन निर्देशन दिएको छ । नगरले जनप्रतिनिधि, शिक्षक, नगरका कर्मचारी […]