रेमिट टु नेपालका ग्राहकलाई रिलायबल डाइग्नोष्टिकको सेवामा २५% छुट
- साउन २७, २०७९
- 0
रेमिट टु नेपाल प्रा.लि. र रिलायबल डाइग्नोष्टिक ल्याब्रोटरी नेपाल प्रा.लि. (Reliable Diagnostic Laboratory Nepal Pvt Ltd)बीच छुट दिने सम्झौता भएको छ ।
यो सम्झौतासंगै रेमिट टु नेपालका ग्राहक, साझेदार र कर्मचारीहरुले रिलायबल डाइग्नोष्टिक ल्याब्रोटरीबाट गरिने सबै परिक्षणमा २५% छुट प्राप्त गर्न सक्नेछन् ।
विश्वका विभिन्न मुलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको रेमिट टु नेपालले पछिल्लो समय आफ्नो सेवा विस्तार संगै ग्राहक तथा साझेदारहरु को सेवा सुबिधालाई पनि प्राथमिकतामा राखेको छ ।
यस सम्झौता मार्फत ग्राहक तथा साझेदारहरु लाई नियमित तथा आकस्मिक रुपमा गरिने स्वास्थ्य परिक्षणमा सहुलियत हुने विश्वास कम्पनीले लिएको छ ।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]










