यस्तो छ आर्थिक सर्वेक्षण २०७८/७९ (पूर्णपाठसहित)
- जेष्ठ १५, २०७९
- 0

सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षनण प्रतिनिधिसभामा प्रस्तुत गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले शनिबार प्रतिनिधिसभामा आर्थिक वर्ष ०७८/७९ को आर्थिक सर्वेक्षण पेश गरेका हुन ।
आर्थिक सर्वेक्षण २०७८/७९ को पूर्णपाठ
0 प्रतिक्रिया
हेटौंडामा जमिनमुनि बेपत्ता गाडी : भूगर्भविदको सहयोगमा खोजी अघि बढ्ने

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ स्थित गैरीगाउँमा शुक्रबार जमिनमुनि हराएको गाडी तीन दिनसम्मको खोजी प्रयासपछि पनि फेला नपरेपछि अब भूगर्भविदको सहयोगमा खोजी […]
१० निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने सरकारको तयारी

प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १० वटा निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी गरेको छ । कार्यालयले आज […]
शिक्षा समितिको बैठक बस्दै

संघीय संसद्अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो साढे ३ बजे समितिको बैठक कक्षमा […]
सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने

आज संघीय संसदको दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बैठक बस्दै छ । जस अन्र्तगत प्रतिनिधिसभाको बैठक संघीय संसद् भवन नयाँ […]
मौसम पूर्वानुमान : यी प्रदेशमा हल्कादेखि भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । […]