सर्वोच्चको आदेशसँगै गभर्नर अधिकारी आजदेखि नियमित काममा फर्किने
- बैशाख ७, २०७९
- 0
सर्वोच्च अदालतको आदेशपछि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आजदेखि काममा फर्कदैछन् ।
मंगलबार सर्वोच्चले गभर्नर अधिकारीमाथि गरिएको निलम्बन कार्यान्वयन नगर्न र निर्वाद काम गर्न दिन सरकारका नाममा अन्तरकालीन अन्तरिम आदेश दिएको थियो ।
विशेषगरी विदेशबाट आएको ४० करोड प्रकरणलाई रोक्का गर्न खोजेपछि रुष्ट बनेका अर्थमन्त्री जनार्दन शर्माको सक्रियतामा मन्त्रिपरिषदको चैत २४ गतेको बैठकले गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।
विकराल अर्थतन्त्रलाई उकास्न सुझाव दिँदै आएका गभर्नरमाथि सरकारले आफ्ना कमजोरी ढाकछोप गर्न गरेको निलम्बनलाई सर्वोच्चले खारेज गरिदिएको हो ।
सर्वोच्चको फैसलाले गम्भीर नैतिक संकटमा परेका अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने चोतर्फी माग उठेको छ ।
0 प्रतिक्रिया
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]
मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक आज अपराह्न ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको छ। २ असोज, काठमाडौं । मन्त्रिपरिषद्को बैठक […]
एनआरएनए उपाध्यक्ष न्यौपाने समूहको अर्को जलविद्युत् आयोजना अघि बढ्यो, जल्दीगाडमा ४ अर्ब ६० करोड लगानी सुनिश्चित

काठमाडौं, गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीका उपाध्यक्ष खगेन्द्र न्यौपाने नेतृत्वको प्रवर्द्धक समूहले रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा निर्माण गर्न लागेको २२.५० […]









