सेञ्चुरी क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा रमेश श्रेष्ठ नियुक्त
- माघ २, २०७८
- 0
सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेश कुमार श्रेष्ठ नियुक्त भएका छन् ।
सेञ्चुरी बैकको सहायक कम्पनी सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडमा २०७८ माघ २ गतेदेखि श्रेष्ठले पदभार ग्रहण गर्नेछन् ।
रमेश कुमार श्रेष्ठ यसअघि बैंकको प्रमुख बजार अधिकृतका रुपमा कार्यरत थिए । वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका उनले हिमालयन बैंक, सिद्धार्थ बैंक र सेञ्चुरी बैंकमा विभिन्न पदमा रहि बैकिङ्ग क्षेत्रमा २० वर्षभन्दा बढीको अनुभव हासिल गरेका छन् ।
उनी सञ्चालन, व्यवस्थापन तथा व्यवसाय प्रर्वद्धनमा विशेष दख्खल राख्ने एक अनुभवी तथा कुशल व्यवस्थापकको रुपमा चिनिन्छन् ।
0 प्रतिक्रिया
‘ऐतिहासिक न्यायीक दस्तावेज र प्रणालीबारेमा खोज तथा अनुसन्धान गर्न आवश्यक’
सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले, ऐतिहासिक कानुनी तथा न्यायीक दस्तावेज र न्याय प्रणालीको बारेमा खोज तथा अनुसन्धान गर्न आवश्यक […]
हाम्रो खवरदारीलाई सरकारले वेवास्ता गरे अवस्था गम्भीर हुनेछ : प्रचण्ड
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले यो खबरदारी सभाको सन्देशलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित सरकार विरुद्ध […]
कोप–२९ मा हिमालदेखि समुद्रसम्मको अवधारणालाई सशक्तरुपमा उठाइनेछ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी नोभेम्बर २०२४ मा अजरबैजानको बाकुमा हुने विश्व जलवायु सम्मेलन (कोप–२९) हिमालदेखि समुद्रसम्मको अवधारणालाई स्पष्ट र […]
नेपाल पर्यटन बोर्ड र राकुटेन भाइबरबीच सहकार्य
नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रवद्धनका लागि लोकप्रिय फ्री कलिङ तथा मेसेजिङ एप राकुटेन भाइबरसँग सम्झौता गरेको छ । नेपाल […]
‘अरुको पसलमा काम गर्दै सिप सिकेँ, अहिले त्यही सिपले काम दिएको छ’ : शंकर मिजार
नेपालीहरुको महान् पर्व बडादसैँ नजिकिएसँगै खसीबोकाको किनबेच सुरु भएको थियो । चाडपर्वमा हुने खर्च जुटाउन किसानले गाउँ–गाउँबाट बजार पु¥याएर खसीबोका […]