प्रदेश २ मा नेकपा संसदीय दलका नेता मण्डलविरुद्ध अविश्वास प्रस्ताव

news-details

प्रदेश नं २ को प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेकपाका संसदीय दलको नेता सत्यनारायण मण्डल विरुद्ध अविश्वासको प्रस्ताव ल्याइएको छ ।

संसदीय दलको नेतालाई हटाउन प्रदेश २ को प्रमुख प्रतिपक्ष दल नेकपाको संसदीय दलका उपनेता रामकुमार यादवसमक्ष अविश्वासको प्रस्ताव दर्ता गराइसकिएको प्रदेशसभा सदस्य शत्रुधन महतोले बताउनुभयो ।

उहाँले नेकपाको ३२ प्रदेशसभा सदस्यहरु मध्ये १७ जनाको हस्ताक्षर सहित अविश्वासको प्रस्ताव दर्ता गरिएको बताउनुभयो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *