च्याम्पियन्स लिग फुटबलको उपाधि वायर्न म्युनिखलाई
- भदौ ८, २०७७
- 0
![news-details](https://rojgarmanch.com/wp-content/uploads/2020/08/Champions-Leage-2020.jpg)
जर्मन फुटबल च्याम्पियन वायर्न म्युनिखले युरोपेली क्लवहरुहरुको फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि छैठौं पटक जितेको छ ।
फ्रान्सेली क्लव क्लब प्यारिस सेन्ट जर्मन (पीएसजी)लाई ० का विरुद्ध १ गोल अन्तरले पराजित गर्दै वायर्नले उपाधि जितेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५९ औं मिनेटमा किङस्लेकोमानले निर्णायक गोल गरे ।
यो जितसंगै वायर्न युरोपियन कप वा च्याम्पियन्स लिगको ११ वटा खेलमा पूर्ण रुपमा जित गर्दै गर्दै उपाधि जित्ने पहिलो क्लव पनि बनेको छ ।
पोर्चुगलको लिज्बोनमा भएको फाइनल खेलमा कोम्यानले ५९औ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
वायर्नसँगको पराजयले क्लब स्थापनाको ५० वर्षमा पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको पीएसजी उपाधि जित्नबाट भने चुकेको छ ।
0 प्रतिक्रिया
एकैदिन आठवटा समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
![एकैदिन आठवटा समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची](https://rojgarmanch.com/wp-content/uploads/2023/12/Artha-Samiti.jpg)
बुधबार संघीय संसद अन्तर्गत विभिन्न आठवटा समितिको बैठक बस्दै छ । जसअनुसार आज प्रतिनिधिसभाका ६ र राष्ट्रिय सभाअन्तर्गतका दुई गरी […]
नेपालमा पानी जहाज : सात वर्षपछि बल्ल कानुन निर्माणको थालनी
![नेपालमा पानी जहाज : सात वर्षपछि बल्ल कानुन निर्माणको थालनी](https://rojgarmanch.com/wp-content/uploads/2025/02/pani_jaghaj.jpg)
सविता नयाजु / नेपालमा पानी जहाज संचालन गरिने सपना वि.स.२०२७ सालमै बनाइएको थियो । त्यसबेला ऐन पनि निर्माण गरी काम […]
आजबाट एक महिने स्वस्थानी व्रत समापन
![आजबाट एक महिने स्वस्थानी व्रत समापन](https://rojgarmanch.com/wp-content/uploads/2025/02/swasthani-samapan-.jpg)
आज माघ शुक्ल पूर्णिमा । आज एक महिना लामो श्रीस्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक […]
कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने
![कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने](https://rojgarmanch.com/wp-content/uploads/2020/11/Mausam.jpg)
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा […]
रुग्ण उद्योग पुनः सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रह
![रुग्ण उद्योग पुनः सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रह](https://rojgarmanch.com/wp-content/uploads/2025/02/Pm-1-scaled.jpeg)
प्रधानमन्त्री केपी शर्मा ओलीले रुग्ण उद्योगहरु साझेदारीको ढाँचामा पुनः सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई आग्रह गरेका छन् । […]