सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब ब्रुनईबाट पनि
- भदौ २, २०७७
- 0

ब्रुनईको ख्यातिप्राप्त सियामली रेमिट्यान्स र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिट्यान्स सम्झौता भएको छ ।
सम्झौतासँगै ब्रुनईमा रहेका नेपालीहरुले सियामली रेमिट्यान्सको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।
यो सेवाबाट नेपालमा सिटी एक्सप्रेससँग आबद्ध ८५०० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने, नेपालको जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिने छ ।
उक्त सम्झौतामा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र सियामली रेमिट्यान्सका निर्देशक सेरुजी वीनले हस्ताक्षर गरेका छन् ।
0 प्रतिक्रिया
जिसिडि ग्रुपले दियो नेपाल फेस्टिबलमा सहभागीमध्ये २ जनालाई उपहार

युएईमा पहिलो पटक आयोजना भएको नेपाल फेस्टिबल २०२५मा सहभागीहरुमध्ये २ जनालाई लक्की ड्र मार्फत जिसिडि ग्रुपले उपहार प्रदान गरेको छ […]
वैदेशिक रोजगारीबाट फर्केका श्रमिकको स्वास्थ्य परीक्षणका लागि शहीद धर्मभक्तमा बेग्लै वार्ड

वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको स्वास्थ्य परीक्षणका लागि निःशुल्क ओपीडी वार्ड स्थापना गर्ने निर्णय भएको छ । दुई दिन अघि संयुक्त […]
जनप्रगतिशील मञ्च माल्टाको कार्यसमिति पुर्नगठन, बुढाथोकीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

नेपाली जनप्रगतिशील मञ्च माल्टाले कान्छाराम बुढाथोकी (बिनय)को अध्यक्षतामा कार्यसमिति पुर्नगठन गरि आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ । […]
कक्षा १२ को वार्षिक परीक्षा नसार्ने बोर्डको निर्णय

कक्षा १२ को वार्षिक परीक्षा नसर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले परीक्षा नसार्ने निर्णय गरेको हो […]
काठमाडौं आइपुगे भारतका विद्युत् मन्त्री मनोहरलाल खट्टर

भारतका विद्युत् र आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर दुई दिने भ्रमणका लागि आज नेपाल आएका छन् । उनलाई ऊर्जा […]