राष्ट्रपति र कार्यवाहक प्रधानमन्त्रीबीच भेटवार्ता
- अशोज ७, २०८३
- 0
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्लेबीच भेटवार्ता भएको छ ।
राष्ट्रपतिसँग भेटका लागि कार्यवाहक प्रधानमन्त्री वाग्ले शीतल निवास पुगेका थिए ।
भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
0 प्रतिक्रिया
भारी वर्षाको पूर्वतयारी : ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग उच्चस्तरीय छलफल

काठमाडौं । यही असोज ८ गतेदेखि हुन सक्ने भारी वर्षा र त्यसबाट सिर्जना हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण तथा पूर्वतयारीका […]
मधेश सरकारले पहिलोपटक आफैं छाप्यो सवारी चालक अनुमतिपत्र, आजदेखि वितरण सुरु

जनकपुर । मधेश प्रदेश सरकारले सवारी अनुमतिपत्र (लाइसेन्स) आजदेखि औपचारिक रुपमा वितरण कार्य सुरु गरेको छ । श्रम तथा यातायात […]
विषम परिस्थितिकाबीच भन्सार विभागद्वारा १ खर्ब २ अर्ब राजस्व संकलन

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को भाद्र ६ गतेसम्म भन्सार विभागले १ खर्ब २ अर्ब रुपैयाँ राजस्व संकलन गरेको […]
देशभर भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान उद्धृत गर्दै प्रधानमन्त्री बालेन शाहले शुक्रबारदेखि देशका विभिन्न भागमा भारीदेखि अति भारी […]
एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेमा तेन्जिङ शेर्पालाई कास्य

जापानको इची-नागोयामा भइरहेको २०औं एसियन गेम्समा नेपालले पहिलो पदक जित्न सफल भएको छ। नेपालले करातेबाट पहिलो पदकस्वरुप कास्य पदक जितेको […]





