धितोपत्र बोर्डको अध्यक्षमा ढुंगाना नियुक्त
- पुस २२, २०७६
- 0

सरकारले धितोपत्र बोर्डको अध्यक्षमा भीष्मराज ढुंगानालाई नियुक्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । ढुंगाना धितोपत्र बोर्डमा विज्ञ सदस्यका रुपमा संचालक समितिको सदस्य थिए ।
नेपाल राष्ट्र बैंकमा ३० वर्ष काम गरेका ढुंगानाले कार्यकारी निर्देशकबाट अवकास पाएका थिए । कार्यकारी निर्देशक रहँदा उनले विदेशी विनिमय विभाग प्रमुखका रुपमा लामो समय काम गरेका थिए ।
0 प्रतिक्रिया
आकाशबाट देखिएको नागार्जुन, गोलढुङगा र बालाजु क्षेत्र (तस्बिरहरू)

काठमाडौंको उत्तरी भेगमा रहेको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको काखमा अवस्थित यस तारकेश्वर नगरपालिका, नागार्जुन नगरपालिका र बालाजु क्षेत्र आजभोलि हरियाली […]
प्रगतिशील कानुन व्यवसायी सङ्गठनको अध्यक्षमा थापा निर्वाचित

नेकपा (एमाले) निकट प्रगतिशील तथा पेसागत कानुन व्यवसायी सङ्गठन नेपाल (पिपिएलए)को अध्यक्ष पदमा अमर थापा चयन भएका छन् । गएराति […]
इरानले इजरायलमाथि बदला स्वरुप नयाँ हवाई आक्रमण सुरु गर्यो

इरानले आइतबार राति इजरायलमाथि बदलास्वरुप नयाँ हवाई आक्रमण गरेको छ, जसमा कम्तिमा दुई जना घाइते भएका छन् । इजरायलले आफ्ना […]
त्रिकोणात्मक टी–२० : पहिलो खेलमा आज नेपाल नेदरल्यान्ड्ससँग खेल्ने

त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दैछ । सोमबार स्कटल्यान्ड भ्रमणमा रहेको नेपालले सिरिजको पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्न […]
आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको ७९ औँ बैठक आज बस्दैछ । बैठक सोमबार दिनको १ बजे समितिको […]