‘लाइन काट्न जाँदा कर्मचारीमाथि कुटपिट हुन थाल्यो, चाँडो समस्या समाधान होस्’

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइनको समस्या छिटोभन्दा छिटो समाधान गर्न आग्रह गरेका छन् । […]

जुत्ता एक्सचेञ्जको आकर्षक अफरसहित लाग्यो ‘पद्मोदयमोड जुत्ता एक्सचेन्ज मेला’

काठमाडौको पुतलीसडकस्थित पद्मोदयमोडमा जुत्ता एक्सचेन्जको आकर्षक अफरसहित अहिले ‘पद्मोदय जुत्ता एक्सचेञ्ज मेला’ लागिरहेको छ । पुतलिसडकबाट भृकुटीमण्डप छिर्ने मोडैमा रहेको […]

सहकारी पीडित बचतकर्ता फेरि आन्दोलित (फोटोफिचर)

सहकारी पीडितहरुले आज काठमाडौंमा प्रदर्शन गरेका छन् । सरकारले पीडितका समस्या समाधान गर्न पटक–पटक सहमति गरे पनि कार्यान्वयन नगरेको भन्दै […]

नेपाल उद्योग वाणिज्य महासंघमा नेपाल ब्यवसायी संघ कतार आवद्ध हुँदै

कतारमा रहेका नेपाली व्यवसायीहरुको आधिकारिक संस्था नेपाल व्यवसायी संघ कतारले नेपाल उद्योग वाणिज्य महासंघमा सदस्यका लागि अनुरोध गरेको छ । […]

पेट्रोलियम पदार्थको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिले बुधबार मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजेल र […]

घरेलु तथा साना उद्योगलाई प्रवद्र्धन गर्ने सरकारको स्पष्ट नीति छ : अर्थमन्त्री पौडेल

उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले ठूलो संख्या रोजगारी तथा स्वरोजगारी सिर्जना गर्ने महत्वपूर्ण माध्यम घरेलु तथा साना उद्योगलाई प्रवद्र्धन गर्ने […]

ग्लोबल आइएमई बैंकका ग्राहकलार्ई वण्डरल्याण्ड नेपालमा १० प्रतिशत बोनस

ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई किक फन वल्र्ड प्रा.लि. बाट सञ्चालित वण्डरल्याण्ड नेपाल, […]

प्रभु बैँक र -याडिसन होटलबीच बिषेश छुट सम्झौता

प्रभु बैँकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई लाजिम्पाट, काठमाण्डौंस्थित -याडिसन होटलका विभिन्न सेवाहरुमा विशेष छुट दिने सम्झौता भएको छ । -याडिसन होटल […]

विश्व बैंकको १३ अर्ब ३३ करोड ऋण स्वीकार

सरकारले विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम पहिलो चरण अन्तर्गत उपलब्ध हुने सहुलियतपूर्ण ऋण स्वीकार गरेको छ । […]

राजस्व संकलनको लक्ष्य पूरा गर्नेगरी काम गर्न अर्थमन्त्री पौडलको निर्देशन

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडलले चालु आर्थिक वर्षको राजस्व संकलनको लक्ष्य पूरा गर्नेगरी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । […]