सिटी एक्सप्रेस अष्ट्रेलियाबाट कोभिड—१९ का लागि अत्यावश्यक रकम नेपाल पठाउदा कुनै शुल्क नलाग्ने, ३० मिनेटमै रकम पु¥याउने

सिटी एक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाले नेपालमा पुनः देखिएको कोभिड—१९ का कारण अष्ट्रेलियाबाट नेपालमा रहेका आफ्ना परिवारलाई अत्यावश्यक रकम पठाउदा कुनै […]

पेन्सन लिन बैंक हाजिर हुनु पर्ने व्यबस्था असार मसान्तसम्मका लागि हटाइयो

कोरोना संक्रमण अवस्था विकराल बन्दै गए पछि महालेखा नियन्त्रक कार्यालयले पेन्सन लिने बैंकमा उपस्थित हुनु पर्ने व्यवस्थालाई हटाएको छ । […]

तामाकोशीको सुरुङ्गमा पानी पठाइयो, चाँडै परीक्षण उत्पादन हुने

राष्ट्रिय गौरवको माथिल्लो तामाकोसश जलविद्युत् आयोजनाको सूरुङमा पानी खसाल्ने कामको शुुभारम्भ गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार […]

सिटी एक्सप्रेस र अमेरिकाको फेडेरल एक्सचेञ्ज बीच रेमिट्यान्स कारोबार शुरु

अमेरिकाको ख्याति प्राप्त फेडेरल एक्सचेञ्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिट्यान्स कारोबार शुरु भएको छ । अब अमेरिकामा रहेका […]

माथिल्लो तामाकोशी : मुख्य सुरुङमा आज पानी छाडिँदै, बैशाखभित्रै ६७ मेगावाट उत्पादन

बहुचर्चित राष्ट्रिय गौरवको जलविद्युत आयोजना माथिल्लो तामाकोसीको निर्माण कार्य लगभग सम्पन्न भएको छ । दोलखाको विगु गाउँपालिका– १ स्थित लामाबगरमा […]

जि.एम.ई. रेमिट र जापान मनी एक्सप्रेसबीच विप्रेषण सम्झौता

जापानको ख्याति प्राप्त रेमिटान्स कम्पनी जापान मनी एक्सप्रेस (जेएमई) र जि.एम.इ रेमिट प्रा.लि बिच विप्रेषण सम्झौता भई कारोबार सुरु भएको […]

राष्ट्रिय बाणिज्य बैंकको ‘आरबीबी मोबाइल बैंकिङ महामेला’का विजयीहरु घोषणा

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ‘आरबीबी मोबाइल बैंकिङ’ को प्रवद्र्धनको लागि संचालनमा ल्याएको ‘आरबीबी मोबाइल बैंकिङ महामेला’का बिजेता घोषणा गरेको छ […]

बजेटमा महासंघको सुझाव :सहुलियत कम्तीमा दुई वर्ष थप्नुपर्ने

कोरोनाबाट प्रभावित व्यवसायलाई सरकारले घोषणा गरेका सबै किसिमका सहुलियत कम्तीमा दुई वर्ष थप्न नेपाल उद्योग वाणिज्य महासंघले सुझाव दिएको छ […]

सिभिल बैंकद्वारा खुरखुरेमा शाखा विस्तार

सिभिल बैंकले चितवनको राप्ती नगरपालिकास्थित खुरखुरेमा आफ्नो शाखा विस्तार गरेको छ । राप्ती नगरपालिकाकी नगरप्रमुख प्रभा बरालले एक कार्यक्रमका बीच […]

वित्त परिषद् बैठक : आवश्यकताका आधारमा मात्रै आयोजना छनोट गर्न निर्देशन

आवश्यकता र औचित्यका आधारमा मात्रै आयोजनाहरू छनोट गर्न अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रदेश र स्थानीय तहलाई निर्देशन दिनुभएको छ । अन्तरसरकारी […]