सिद्धार्थ बैँकद्धारा जोन्टा क्लब अफ काठमाडौँलाई सहयोग प्रदान

सिद्धार्थ बैंक लिमिटेडले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत जोन्टा क्लब अफ काठमाडौंलाई नगद सहयोग प्रदान गरेको छ । […]

नेपालको अर्थतन्त्र ४.१ प्रतिशतले बढ्ने एडिबीको प्रक्षेपण

एशियाली विकास बैंक (एडिबी)ले सन् २०२२ मा नेपालको अर्थतन्त्र (बजार मूल्यमा) ४.१ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । बैंकको प्रमुख […]

यसपालिको दशैँ तिहार, अलफरदान एक्सचेन्ज र जिएमईले ल्यायो खुसीको बहार

नेपालीहरुको महान चाड बडा दशैँ तथा दीपावलीको अवसर पारेर युएईको अलफरदान एक्सचेन्ज र जिएमई रेमिट प्रा.लि.ले ‘दशैँ तिहार बम्पर धमाका’ […]

उद्योग वाणिज्य महासंघद्धारा हिमालय सीमापार वाणिज्य संघको नयाँ कार्यसमितिलाई स्वागत तथा बधाई

नेपाल उद्योग वाणिज्य महासंघले नेपाल हिमालय सीमापार वाणिज्य संघका नयाँ कार्यसमितिलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ । महासंघका अध्यक्ष […]

विद्युत् खरिद बिक्री सम्झौता तत्काल खुलाउन वरिष्ठ उपाध्यक्ष ढकालको माग

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विद्युत खरिद बिक्री सम्झौता ९पीपीए० तत्काल खुलाउन माग गरेका छन् । नेपाल […]

आजदेखि नयाँ नोट साट्न पाइने, प्रतिव्यक्ति १८ हजार पाँच सयसम्म वितरण

सोमबारदेखि सर्वसाधारणले दशैंका लागि नयाँ नोट साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले दशैंका लागि सोमबारदेखि नयाँ नोट साट्न […]

वेस्टर्न युनियनको ‘क्यास उत्सव’, ५ लाख नगद जित्ने अवसर

वेस्टर्न युनियनले दसैँ र तिहारको अवसरमा ‘क्यास उत्सव’ योजना ल्याएको छ । यो योजनामा ग्राहकहरुले असोज १ गतेदेखि कार्तिक २५ […]

प्रसारण लाइनको अभावमा विद्युत् खेर गइरहेको छ : कुलमान घिसिङ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइनको अभावमा विद्युत् खेर गइरहेको बताउनुभएको छ । हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण […]

साताको शेयर बजारः ३८ अर्बको कारोबार

धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक उतारचढावपूर्ण रह्यो । नेप्से ओर्लने क्रम अगाडि बढ्दै जाँदा दुई हजार […]

ऊर्जामन्त्री भुसाल र युएईका राजदूतबीच शिष्टाचार भेट

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत सइद हम्दन अल–क्वाबीले शिष्टाचार भेट गरेका […]