मुख्य खबर
news

सर्वोच्च अदालतले रिहा गर्न आदेश गरेसँगै अदालत परिसरबाटै नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा पुनः पक्राउ परेका छन् […]

समृद्धिको नयाँ विमान उडाउने तयारीमा छौं : प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९ने क पा० का अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारलाई कमजोर […]

राष्ट्रियसभा समितिका सभापतिको निर्वाचन भदौ १३ मा हुदै

काठमाडौ । राष्ट्रियसभाअन्तर्गत गठन भएका चार विषयगत समितिको निर्वाचन भदौ १३ गते हुने भएको छ । भदौ ३ गते निर्धारण […]

सरकारले सय दिनको रोजगारी ग्यारेन्टी गर्दै

रोजगार नपाएर चिन्चित हुनुहुन्छ ? अब चिन्ता नलिनुहोला । सरकारले नै रोजगारको ग्यारेण्टी गर्दै छ । सरकारले वर्षमा सय दिनको […]

कला
‘बाँध मायाले’को शीर्ष गीत रिलिज (भिडियोसहित)
देश/समाज

‘मुलुकी संहिता’ आजदेखि लागू, जन्मदेखि मृत्युसम्म प्रभावित हुने नयाँ कानुन कार्यान्वयनमा

काठमाडौ । जन्मदेखि मृत्युसम्मको कार्यविधि समेटिएको नागरिकको चुलोचौको प्रभावित हुने मुलुकी ऐन १६५ वर्षपछि प्रतिस्थापन भई भदौ १ (आज) देखि […]

मानव बेचबिखनको थलो बन्दै चितवन, युरोप भन्दै खाडी मुलुक पु¥याउने गिरोहसम्म सक्रिय

मानव बेचबिखनको ओहोरदोहोर क्षेत्र (ट्रान्जिट प्वाइन्ट) मानिएको चितवन जिल्ला पछिल्लो समयमा आएर मानव बेचबिखन केन्द्र बन्न थालेको छ । प्रहरीको […]

विराटनगर महानगरपालिकाको कार्यालयमा बम विष्फोट

मोरङ– विराटनगर महानगरपालिकाको कार्यालय परिसरमा बम बिष्फोट भएको छ । मेयर भीम पराजुलीको कार्यकक्ष बाहिर आइतबार दिउँसो बम विष्फोट भएको […]

छवटा स्थानीय तहको केन्द्र परिवर्तन

काठमाडौँ । सरकारले छवटा स्थानीय तहको केन्द्र परिवर्तन गरेको छ । गोरखाको धार्चे गाउँपालिकाको केन्द्र साविक गुम्दा गाविसको कार्यालयबाट परिवर्तन गरी वडा नं ५ माछिखोला र पर्वतको मोदी गाउँपालिकाको केन्द्र साविक देउपुर गाविसको कार्यालयबाट मोदी–२ पातीचौर बजार कायम गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

खेल
Foreign Exchange Rates
एसियाड फुटबल : लगातार २ हार सँगै नेपाल समूह चरणबाटै बाहिरियो

एसियाड फुटबल : लगातार २ हार सँगै नेपाल समूह चरणबाटै बाहिरियो

१८ औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) फुटबलमा नेपाल समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको दोस्रो खेलमा नेपाल भियतनामसँग २-० […]