बुधवार, श्रावण ०१ गते, २०७६
फ्रि भिसा फ्रि टिकट आजबाट लागु, पहिले नै श्रम स्वीकृति निस्केकालाई लागु नहुने
सोमवार, २०७२ असार २१ गते २०:००


श्रम तथा रोजगार मन्त्रालयले मलेसियासहित सात खाडी मुलुकहरुमा फ्रि भिसा र फ्रि टिकटमा कामदार पठाउने निर्णय कार्यान्वयन नगर्ने मेनपावरलाई  कारवाही गर्ने चेतावनी दिएको छ । सरकारले नियम नमाने मेनपावरको दर्ता खारेज गर्ने समेत चेतावनी दिएको छ ।

श्रम तथा रोजगार मन्त्रालयका सचिव भोलाप्रसाद सिवाकोटीले विदेशी कम्पनीले सेवाशुल्क उपलब्ध नगराए मेनपावरले प्रर्वद्धन शुल्क १० हजार, विमा, मेडिकल र कल्याणकारी कोष गरेर बढीमा १८ हजार रुपैयाँ मात्र कामदारबाट लिन पाउने बताए ।

रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा सचिव सिवाकोटीले फ्रि टिकट र  फ्रि भिसासहितको डिमाण्ड ल्याए मात्रै वैदेशिक रोजगार विभागबाट पूर्व स्वीकृती दिने बताए । उनले बढी शुल्क लिने वा सरकारी निर्णय कार्यान्वयन नगर्ने मेनपावर कम्पनीलाई दर्ता खारेजसम्मको कारवाही गर्ने चेतावनी दिए ।

श्रम विभागका महानिर्देशक र परराष्ट्र मन्त्रालयका प्रतिनिधि सम्मिलित एक अनुगमन समिति गठन भएको जानकारी दिँदै त्यसले सोमबारबाटै अनुगमन सुरु गरेको सचिव शिवाकोटीले बताए । नयाँ नियमले मेनपावर ब्यवसायीहरुलाई घाटा नपर्ने भन्दै उनले फ्रि टिकट र भिसा कार्यान्वयन गर्न सम्बन्धित मुलुकसँग कुरा गरिरहेको जानकारी दिए ।

वैदेशिक रोजगार व्यवसायी संघका नवनिर्वाचित अध्यक्ष विमल ढकालले श्रम मन्त्री टेकबहादुर गुरुङले मेनपावर ब्यवसाय धरासायी हुन्छ भन्ने जान्दा जान्दै फ्रि भिसा र फ्रि टिकटको निर्णय गरेको दाबी गर्दै तत्काल यस्तो नियम लागु नगर्न सरकारलाई आग्रह गरे । उनले भने–‘ सम्बन्धित देशमा श्रम सम्झौता नगरी यस्तो नियम लागु गर्न सकिदैन नत्र मन्त्रीले राजिनामा दिन बाध्य पारिने छ ।’



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   आज र भोलि पनि बर्षा हुने , भारी वर्षाले जनजीवन अस्तव्यस्त
2.   दूतावास प्रमाणिकरण शुल्क बढ्यो, डिमाण्ड डाइभर्ट हुन्छन्–व्यवसायी
3.   डा. केसीको जीवनरक्षाको माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध
4.   मनसुन सक्रिय हुँदै, आगामी तीन दिनसम्म देशभर वर्षा हुने
5.   सातो गएको चैनपुरलाई फर्काउन मेयर खत्री काठमाडौंमा
6.   सुनिता दनुवारले इभांका ट्रम्पको हातबाट पाइन् ‘हिरो’ को अवार्ड
7.   भित्रियो एनएसीको पहिलो वाइडबडी विमान, पञ्जेबाजासहित स्वागत
8.   संसदमा बोल्दै प्रधानमन्त्री ओलीले भने-'चीन भ्रमण उपलब्धिमूलक भयो'
9.   चीन भ्रमणबाट फर्किए प्रधानमन्त्री ओली
10.   चिनिया रेलले काठमाडौं जोड्ने प्रतिवद्धता
11.   डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि
12.   प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान
13.   वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको निधन, मंगलबार अपरान्ह अन्तेष्टि गरिने
14.   तातोपानी नाका छिटो सञ्चालनको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
15.   तातोपानी नाका आगामी वर्षदेखि खुल्ने
16.   विश्वकप फुटबल शुभारम्भ दबाबमा खेल्दै रुस, साउदीको मनोबल उच्च
17.   प्रधानमन्त्री ओलीकोको चीन भ्रमण असार ५ मा तय
18.   राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पारिँदै
19.   डोनाल्ड ट्रम्प र किम जोङ उनबीच महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
20.   राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते
21.   ‘म्याच फिक्सिङ’को आरोप लागेका ६ खेलाडीलाई सफाइ
22.   सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
23.   औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
24.   अन्तर्राष्ट्रिय खेलमा सट्टेबाजी खेलाउने पूर्व राष्ट्रिय खेलाडी अञ्जनसहित ६ जना पक्राउ
25.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
Results 734: You are at page 1 of 30
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media