मंगलवार, आश्विन ०७ गते, २०७६
विहिवार, २०७२ असार १० गते ११:५७

नेपालमा भूकम्पपछिको पुननिर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउन आयोजित दाता सम्मेलन काठमाडौंको सोल्टी होटलमा शुरु भएको छ ।

सम्मेलनको औपचारिकप उद्घाटनअघि भूकम्पले तहस नहस पारेको नेपालको अवस्था झल्काउने वृत्तचित्र प्रदर्शन भएको छ ।

सम्मेलनमा बिभिन्न देश र दातृ निकायका करीव २६० प्रतिनिधि सहभागी छन् । छिमेकी भारत र चीनले विदेशमन्त्रीको नेतृत्वमा टोली पठाएका छन् ।

सम्मेलनको उद्घाटन मन्तव्य प्रधानमन्त्री शुसील कोइरालाले दिएपछि अर्थमन्त्री डा।रामशरण महतले सम्मेलनको बारेमा मन्तव्य दिए ।

सम्मेलनमा भारत,चीन, जापान, बंगलादेश, नर्वे लगायत बिभिन्न देशका मन्त्रीहरुले सम्बोधन गर्दैछन् । दोश्रो सत्रमा योजना आयोगका उपाध्यक्ष डा। गोविन्दराज पोखरेलले विपतिपछिको आवश्यकता मुल्यांकन प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

सम्मेलनमा भारतले करीव १ खर्बको आर्थिक सहायता घोषणा गर्दैछ भने चीनले ७२ अर्बको सहयोग घोषणा गर्न लागेको छ । जापानले पनि २५ अर्ब बढिको आर्थिक सहयोग घोषणा गर्दैछ ।

नेपालको पुननिर्माणका लागि सरकारले पेश गरेको योजनामा दाताहरुले सहयोगको घोषणा गर्न लागेका हुन् ।

दाता सम्मेलनमा सहभागी अतिथीहरुलाई परराष्ट्रमन्त्री महेन्द्रवहादुर पाण्डेले स्वागत गरेपछि प्रधानमन्त्री सुशील कोइरालाले पानसमा बत्ति बालेर सम्मेलनको उद्घाटन गरे ।



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   आज र भोलि पनि बर्षा हुने , भारी वर्षाले जनजीवन अस्तव्यस्त
2.   दूतावास प्रमाणिकरण शुल्क बढ्यो, डिमाण्ड डाइभर्ट हुन्छन्–व्यवसायी
3.   डा. केसीको जीवनरक्षाको माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध
4.   मनसुन सक्रिय हुँदै, आगामी तीन दिनसम्म देशभर वर्षा हुने
5.   सातो गएको चैनपुरलाई फर्काउन मेयर खत्री काठमाडौंमा
6.   सुनिता दनुवारले इभांका ट्रम्पको हातबाट पाइन् ‘हिरो’ को अवार्ड
7.   भित्रियो एनएसीको पहिलो वाइडबडी विमान, पञ्जेबाजासहित स्वागत
8.   संसदमा बोल्दै प्रधानमन्त्री ओलीले भने-'चीन भ्रमण उपलब्धिमूलक भयो'
9.   चीन भ्रमणबाट फर्किए प्रधानमन्त्री ओली
10.   चिनिया रेलले काठमाडौं जोड्ने प्रतिवद्धता
11.   डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि
12.   प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान
13.   वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको निधन, मंगलबार अपरान्ह अन्तेष्टि गरिने
14.   तातोपानी नाका छिटो सञ्चालनको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
15.   तातोपानी नाका आगामी वर्षदेखि खुल्ने
16.   विश्वकप फुटबल शुभारम्भ दबाबमा खेल्दै रुस, साउदीको मनोबल उच्च
17.   प्रधानमन्त्री ओलीकोको चीन भ्रमण असार ५ मा तय
18.   राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पारिँदै
19.   डोनाल्ड ट्रम्प र किम जोङ उनबीच महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
20.   राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते
21.   ‘म्याच फिक्सिङ’को आरोप लागेका ६ खेलाडीलाई सफाइ
22.   सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
23.   औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
24.   अन्तर्राष्ट्रिय खेलमा सट्टेबाजी खेलाउने पूर्व राष्ट्रिय खेलाडी अञ्जनसहित ६ जना पक्राउ
25.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
Results 734: You are at page 1 of 30
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media