सोमवार, आश्विन ०६ गते, २०७६
मंगलवार, २०७२ जेष्ठ १९ गते १७:४१

 
.
काभ्रेका भुकम्प पीडितहरुको सहयोगार्थ परोपकार प्राथमिक उपचार केन्द्र (पीपीयुके) धुलिखेलको सक्रियतामा राहत वितरण तथा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएकोे छ ।

काभ्रेकोे टुकुचा नाला ७ र ८ मा केन्द्रको अगुवाइमा भुकम्पाबाट प्रभाबित १ सय ८० घर दलित परिवारलाई राहत स्वरुप चामल, नुन, तेल, किचन सामाग्रीहरु बितरण गरिएको थियो ।

रक्की माउन्टेन फ्रेन्डस अफ नेपाल, नेपाली घर, तमुधी कोलोराडो अमेरिका, इरा हेल्थ फाउन्डेशन, ग्रीन सोल्जर्सद्वारा संकलित सो राहतसामाग्री प्रसिद्ध गायीका कोमल वली, समाजसेवी बिकु लामा, डा. गिर्बान राज तिमील्सिना, प्रज्ञा, शरद, अचुत गुरुङले संयुक्त रुपमा बितरण गरेका थिए ।

सोही अवसरमा इरा हेल्थ फाउन्डेशनका डा.गिर्बान राज तिमील्सिनाले १ सय ६५ जनाको स्वास्थ्य परिक्षणका साथै औषधी बितरण समेत गरेका थिए ।



कार्यक्रममा भुकम्पका कारण मनोवैज्ञानिक त्रासमा रहेका नाला क्षेत्रका विद्यार्थी, शिक्षकशिक्षिका तथा अविभावकहरुलाई प्रसिद्ध गायीका कोमल वलीले म्युजिक थेरापीका साथ मनोरञ्ज समेत प्रदान गरेका थिए ।

 



प्रतिक्रियाहरु
Biku Lama, P.O.Box.No. 11923
Thank you so much to coverage relief distribution news in Kavre

प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   आज र भोलि पनि बर्षा हुने , भारी वर्षाले जनजीवन अस्तव्यस्त
2.   दूतावास प्रमाणिकरण शुल्क बढ्यो, डिमाण्ड डाइभर्ट हुन्छन्–व्यवसायी
3.   डा. केसीको जीवनरक्षाको माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध
4.   मनसुन सक्रिय हुँदै, आगामी तीन दिनसम्म देशभर वर्षा हुने
5.   सातो गएको चैनपुरलाई फर्काउन मेयर खत्री काठमाडौंमा
6.   सुनिता दनुवारले इभांका ट्रम्पको हातबाट पाइन् ‘हिरो’ को अवार्ड
7.   भित्रियो एनएसीको पहिलो वाइडबडी विमान, पञ्जेबाजासहित स्वागत
8.   संसदमा बोल्दै प्रधानमन्त्री ओलीले भने-'चीन भ्रमण उपलब्धिमूलक भयो'
9.   चीन भ्रमणबाट फर्किए प्रधानमन्त्री ओली
10.   चिनिया रेलले काठमाडौं जोड्ने प्रतिवद्धता
11.   डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि
12.   प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान
13.   वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको निधन, मंगलबार अपरान्ह अन्तेष्टि गरिने
14.   तातोपानी नाका छिटो सञ्चालनको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
15.   तातोपानी नाका आगामी वर्षदेखि खुल्ने
16.   विश्वकप फुटबल शुभारम्भ दबाबमा खेल्दै रुस, साउदीको मनोबल उच्च
17.   प्रधानमन्त्री ओलीकोको चीन भ्रमण असार ५ मा तय
18.   राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पारिँदै
19.   डोनाल्ड ट्रम्प र किम जोङ उनबीच महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
20.   राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते
21.   ‘म्याच फिक्सिङ’को आरोप लागेका ६ खेलाडीलाई सफाइ
22.   सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
23.   औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
24.   अन्तर्राष्ट्रिय खेलमा सट्टेबाजी खेलाउने पूर्व राष्ट्रिय खेलाडी अञ्जनसहित ६ जना पक्राउ
25.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
Results 734: You are at page 1 of 30
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media