सोमवार, आश्विन ०६ गते, २०७६
सोमवार, २०७२ जेष्ठ १८ गते १८:३९

 
. महाभूकम्पका कारण पीडित परिवारको सहयोगार्थ राजधानीमा रहेको कमन एक्सेस एजुकेशन कन्सल्टेन्शीले करिब १ लाख ५० हजार बराबरको राहतसामाग्री वितरण गरेको छ ।

महाभूकम्पको महिनौ दिन वित्दासमेत पर्याप्त राहतसामाग्री पुग्न नसकेको रामेछापको विकट गाँउ गुम्देल गाविसको क्यामा गाँउ वडा नं. २ मा कमन एक्सेस एजुकेशन कन्सल्टेन्शीले १ सय थान त्रिपाल वितरण गरेको हो ।



एक्सेस एजुकेशनका प्रवन्ध निर्देशक पेम्बा शेर्पाले सामाजिक उत्तरदायीत्व अन्तर्गत सो सहयोग गरेको बताउदै भने ‘सानै भएपनि भूकम्पका कारण ओत समेत नपाएका पीडितलाई सहयोग गर्न पाउदा धेरै खुसी लागेको छ ।’

राहत वितरण कार्यक्रममा उनका साथै बम्बे शेर्पा लगायतको संलग्न रहेका थिए । यस अघि पनि कमन एक्सेस एजुकेशनले विभिन्न सामाजिक कार्यमा आफुलाई लगाएको बताउदै प्रवन्ध निर्देशक शेर्पाले आगामी दिनमा यसलाई अझ शसक्त बनाउदै लैजाने समेत जनाए ।  







प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   आज र भोलि पनि बर्षा हुने , भारी वर्षाले जनजीवन अस्तव्यस्त
2.   दूतावास प्रमाणिकरण शुल्क बढ्यो, डिमाण्ड डाइभर्ट हुन्छन्–व्यवसायी
3.   डा. केसीको जीवनरक्षाको माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध
4.   मनसुन सक्रिय हुँदै, आगामी तीन दिनसम्म देशभर वर्षा हुने
5.   सातो गएको चैनपुरलाई फर्काउन मेयर खत्री काठमाडौंमा
6.   सुनिता दनुवारले इभांका ट्रम्पको हातबाट पाइन् ‘हिरो’ को अवार्ड
7.   भित्रियो एनएसीको पहिलो वाइडबडी विमान, पञ्जेबाजासहित स्वागत
8.   संसदमा बोल्दै प्रधानमन्त्री ओलीले भने-'चीन भ्रमण उपलब्धिमूलक भयो'
9.   चीन भ्रमणबाट फर्किए प्रधानमन्त्री ओली
10.   चिनिया रेलले काठमाडौं जोड्ने प्रतिवद्धता
11.   डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि
12.   प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान
13.   वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको निधन, मंगलबार अपरान्ह अन्तेष्टि गरिने
14.   तातोपानी नाका छिटो सञ्चालनको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
15.   तातोपानी नाका आगामी वर्षदेखि खुल्ने
16.   विश्वकप फुटबल शुभारम्भ दबाबमा खेल्दै रुस, साउदीको मनोबल उच्च
17.   प्रधानमन्त्री ओलीकोको चीन भ्रमण असार ५ मा तय
18.   राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पारिँदै
19.   डोनाल्ड ट्रम्प र किम जोङ उनबीच महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
20.   राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते
21.   ‘म्याच फिक्सिङ’को आरोप लागेका ६ खेलाडीलाई सफाइ
22.   सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
23.   औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
24.   अन्तर्राष्ट्रिय खेलमा सट्टेबाजी खेलाउने पूर्व राष्ट्रिय खेलाडी अञ्जनसहित ६ जना पक्राउ
25.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
Results 734: You are at page 1 of 30
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media