बुधवार, श्रावण ०१ गते, २०७६
५ लाख ५१ हजार बृद्धाश्रमलाई सहयोग हस्तान्तरण
शनिवार, २०७२ जेष्ठ १६ गते १८:३२

 
.
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का एशिया क्षेत्रीय उपसंयोजक रोविन्द श्रेष्ठ (गोविन्द) लायन्स क्लब अफ काठमाडौ धुम्वाराहीको अध्यक्षमा निर्वाचित भएका छन् ।

राजधानीमा सम्पन्न एक कार्यक्रमकाबीच अध्यक्षको कार्यभार सम्हाल्दै श्रेष्ठले आगामी दिनमा लायन्स क्लब मार्फत सामाजिक कार्यमा अझै सक्रिय रहने बताएका छन् । उनले भने ‘एनआरएन र लायन्स क्लबबीच सहकार्य गरी अझ प्रभावकारी ढंगबाट सामाजिक कार्यमा लाग्ने छु ।’

क्लबका निर्वतमान अध्यक्ष लायन्स धनराज भडेलले श्रेष्ठलाई आगामी कार्यकालका लागि अध्यक्षको जिम्मेवारी हस्तान्तरण गर्दै आफुले चालेको कामलाई निरन्तरता दिदै थप सामाजिक कार्यमा लाग्न आग्रह गरे ।

सोही कार्यक्रममा अध्यक्ष श्रेष्ठले भडेलले नै संचालन गर्दै आएको धुम्वाराही बृद्धाश्रमलाई ५ लाख ५१ हजार रुपैया नगद सहयोग प्रदान गरेका थिए ।



कार्यक्रममा लायन्स क्लब अफ काठमाडौ धुम्वाराहीको तर्फबाट गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष टि.बी. कार्कीलाई सम्मान समेत गरिएको थियो ।

जापानमा सफल व्यवसायीको पहिचान बनाएका श्रेष्ठ मुलुकका विभिन्न सामाजिक गतिविधीमा पनि उत्तिकै सक्रिय छन् । हालसालै मात्र विनासकारी भूकम्पका कारण पीडित नेपालीहरुलाई उद्धार तथा राहत वितरणमा गैरआवासीय नेपाली संघको तर्फबाट रसुवा जिल्ला संयोजक भएर सफलतापूर्वक आफ्नो कार्य सम्पन्न गरेका श्रेष्ठले आफ्नो नीजी खर्चमा बाग्लुङका भुकम्प पीडितहरुलाई १५ लाख बराबरको राहत सामाग्री समेत वितरण गरेका थिए ।





प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   आज र भोलि पनि बर्षा हुने , भारी वर्षाले जनजीवन अस्तव्यस्त
2.   दूतावास प्रमाणिकरण शुल्क बढ्यो, डिमाण्ड डाइभर्ट हुन्छन्–व्यवसायी
3.   डा. केसीको जीवनरक्षाको माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध
4.   मनसुन सक्रिय हुँदै, आगामी तीन दिनसम्म देशभर वर्षा हुने
5.   सातो गएको चैनपुरलाई फर्काउन मेयर खत्री काठमाडौंमा
6.   सुनिता दनुवारले इभांका ट्रम्पको हातबाट पाइन् ‘हिरो’ को अवार्ड
7.   भित्रियो एनएसीको पहिलो वाइडबडी विमान, पञ्जेबाजासहित स्वागत
8.   संसदमा बोल्दै प्रधानमन्त्री ओलीले भने-'चीन भ्रमण उपलब्धिमूलक भयो'
9.   चीन भ्रमणबाट फर्किए प्रधानमन्त्री ओली
10.   चिनिया रेलले काठमाडौं जोड्ने प्रतिवद्धता
11.   डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि
12.   प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान
13.   वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको निधन, मंगलबार अपरान्ह अन्तेष्टि गरिने
14.   तातोपानी नाका छिटो सञ्चालनको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
15.   तातोपानी नाका आगामी वर्षदेखि खुल्ने
16.   विश्वकप फुटबल शुभारम्भ दबाबमा खेल्दै रुस, साउदीको मनोबल उच्च
17.   प्रधानमन्त्री ओलीकोको चीन भ्रमण असार ५ मा तय
18.   राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पारिँदै
19.   डोनाल्ड ट्रम्प र किम जोङ उनबीच महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
20.   राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते
21.   ‘म्याच फिक्सिङ’को आरोप लागेका ६ खेलाडीलाई सफाइ
22.   सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
23.   औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
24.   अन्तर्राष्ट्रिय खेलमा सट्टेबाजी खेलाउने पूर्व राष्ट्रिय खेलाडी अञ्जनसहित ६ जना पक्राउ
25.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
Results 734: You are at page 1 of 30
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media