आइतवार, भाद्र ०१ गते, २०७६
शुक्रवार, २०७५ असार २८ गते ००:१९

 
देशका मध्य र पश्चिमी भू–भागहरूमा मध्यमदेखि भारी वर्षा हुँदा जनजीवन अस्तव्यस्त भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार  बुधबारदेखि परेको वर्षा बिहीबार पनि जारी रहनेछ । 
 
विभागकाअनुसार बिहीबार दिउँसो देशभरिनै बदली रही मध्य र पश्चिमका अधिकांश स्थानहरूमा र पूर्वका केहि स्थानहरूमा मध्यम खालको वर्षाको सम्भावना छ  । 
 
साँझ र राती पनि देशभरिनै बदली रही अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको छ । यो क्रम शुक्रबारसम्म जारी रहने  महाशाखाको अनुमान छ ।



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
101.   साउदी जेलमा रहेका भुसाललाई जुटयो ‘ब्लड मनी’
102.   राष्ट्रिय परिचयपत्र वितरणको प्रक्रिया अघि बढयो
103.   आज सोनाम ल्होसार, विविध कार्यक्रम गरी मनाइँदै
104.   काठमाडौंको भित्री बस्ती मंगलबारबाट चारपाङ्ग्रे सवारीमुक्त
105.   सुरक्षित घर अभियान सुरु
106.   आज राष्ट्रिय एकता दिवस, विविध कार्यक्रम गरी मनाइँदै
107.   डा. केसीलाई प्रहरी हिरासतमै राखिने, बहस भोलिमात्र
108.   नाट्टामा डिके शर्माको स्वतन्त्र र व्यवसायिक समूह घोषणा
109.   अदालतको अपहेलना गरेको अभियोगमा डा. केसी पक्राउ
110.   चिसो अझै बढ्न सक्ने
111.   नाकामा अध्यागमन कार्यालय राख्ने तयारी
112.   ५० प्रतिशत गाडी प्रदूषण जाँचमा फेल
113.   फेरि इन्धनको मूल्य बढ्यो
114.   अन्तर्राष्ट्रिय हवाई यात्रु ९.६३ प्रतिशत बढे
115.   संसद् भवन भाडामात्र एक अर्ब ६८ करोड
116.   राष्ट्रपतिबाट राष्ट्रिय सभा निर्वाचन अध्यादेश प्रमाणीकरण
117.   नेपालीकरणका नाममा लाइसेन्स बिक्री
118.   पशुपति मन्दिर परिसरमा सवारी साधन प्रवेशमा रोक
119.   आज क्रिसमस मनाइँदै, सरकारले दियो सार्वजनिक विदा
120.   स्थानीय तहमा अझै पुगेनन् कर्मचारी, सेवा प्रवाहमा समस्या
121.   एक लाख भूकम्पपीडितले दोस्रो किस्ता बुझे
122.   मंगलबारदेखि लागू हुने गरी बढ्यो हवाई भाडा
123.   मतगणना जारी, पूर्वमन्त्री गुरुङ पराजित
124.   निर्वाचनको मौन अवधि सुरु, उल्लङ्घन गरे एक लाखसम्म जरिवाना र उम्मेदवारी रद्द
125.   ‘स्वयंसेवी कार्य पहिलो, यहाँ र जहाँ त्यहाँ’ मूल नारा सहित आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाइँदै
Results 734: You are at page 5 of 30
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media