आइतवार, भाद्र ०१ गते, २०७६
शुक्रवार, २०७५ असार २८ गते ००:१९

 
देशका मध्य र पश्चिमी भू–भागहरूमा मध्यमदेखि भारी वर्षा हुँदा जनजीवन अस्तव्यस्त भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार  बुधबारदेखि परेको वर्षा बिहीबार पनि जारी रहनेछ । 
 
विभागकाअनुसार बिहीबार दिउँसो देशभरिनै बदली रही मध्य र पश्चिमका अधिकांश स्थानहरूमा र पूर्वका केहि स्थानहरूमा मध्यम खालको वर्षाको सम्भावना छ  । 
 
साँझ र राती पनि देशभरिनै बदली रही अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको छ । यो क्रम शुक्रबारसम्म जारी रहने  महाशाखाको अनुमान छ ।



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
726.   विदेशमा नेपाली महिलाहरु डरलाग्दो यौन हिंसामा
727.   मलेसियामा नेपालीको विचल्ली, दूतावास कमाउ धन्दामा
728.   बैदेशिक रोजगार व्यवसायीको आन्दोलन बिहीवार पनि विभाग ठप्प पार्ने
729.   शैक्षिक शुल्क अव आईएमईवाट नै,बार्षिक १० लाखका दरले छात्रवृत्ति
730.   बैदेशिक रोजगार विभाग ठप्प
731.   दशैका लागि बसको टिकट बुकिङ खुल्ला
732.   मलेसियामा गैरकानुनी नेपाली पक्राउ
733.   वैदेशिक रोजगार व्यवसायीले बिर्सिए भदौ १६
734.   वेस्टीनेटसँगको सम्झौता व्यवसायीकै हीतमा:महासंघ
Results 734: You are at page 30 of 30
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30

Powered By : Unitech Media