आइतवार, भाद्र ०१ गते, २०७६
शुक्रवार, २०७५ असार २८ गते ००:१९

 
देशका मध्य र पश्चिमी भू–भागहरूमा मध्यमदेखि भारी वर्षा हुँदा जनजीवन अस्तव्यस्त भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार  बुधबारदेखि परेको वर्षा बिहीबार पनि जारी रहनेछ । 
 
विभागकाअनुसार बिहीबार दिउँसो देशभरिनै बदली रही मध्य र पश्चिमका अधिकांश स्थानहरूमा र पूर्वका केहि स्थानहरूमा मध्यम खालको वर्षाको सम्भावना छ  । 
 
साँझ र राती पनि देशभरिनै बदली रही अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको छ । यो क्रम शुक्रबारसम्म जारी रहने  महाशाखाको अनुमान छ ।



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
676.   नेपालको भिषा आवेदन अव अनलाइनवाट
677.   बायोमेट्रिक लागू हुने संभावना बढयो
678.   राहदानी आवेदनका लागि ६ केन्द्र थपियो
679.   मलेसियामा कामदारको न्यूनतम पारिश्रामिक ९ सय रिङगेट
680.   ३० लाख कामदारको गन्तव्य १२ देश
681.   श्रम सम्झौता गर्न परराष्ट्र सचिवको आग्रह
682.   काठमाडौंमा अब पार्किङ शुल्क नलाग्ने
683.   म्यानपावरको नाममा ठग्नेलाई एकैपटक तीन वटा मुद्दा
684.   राहदानीको फारम अब अनलाइनमा
685.   विभिन्न कार्यक्रमका साथ आप्रवासन दिवस सम्पन्न
686.   अबदेखि दैनिक ९ घन्टा लोडसेडिङ
687.   सीप सिकेर मात्र बैदेशिक रोजगारमा जान आग्रह
688.   गौतम बुद्ध विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाईंदै
689.   कतारबाट हडतालमा उत्रिएका ४ सय नेपाली स्वदेश फर्काइदै
690.   पुस ३ सम्म समानुपातिक सूची बुझाउने म्याद थपियो
691.   क्याम्पसमै सुरु भयो पशुपालन तथा तरकारी खेती
692.   इपीएसमा कोरिया पुग्नेहरू बेरोजगार बन्दै
693.   अध्यागमन विरुद्ध व्यवसायीले मुद्धा हाल्ने
694.   ३ सय भन्दा वढि यूएई जाने कामदारलाई अध्यागमनले फर्कायो
695.   कामदार कोरिया पठाउनेमा नेपाल उत्कृष्ट
696.   स्वास्थ्य परीक्षण बायोमेट्रिक प्रणालीमा लगिने तयारी अन्तिम चरणमा
697.   विभागमा केसीलाई बाइबाई, भट्टराईको प्रतिक्षा
698.   नेपाल विश्वकप क्रिकेटमा पुग्यो
699.   संविधान सभाको चुनावमा मेनपावर व्यवसायी
700.   निवार्चनका कारण विदेश जाने घटे
Results 734: You are at page 28 of 30
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media