आइतवार, कार्तिक ०३ गते, २०७६
शुक्रवार, २०७५ असार २८ गते ००:१९

 
देशका मध्य र पश्चिमी भू–भागहरूमा मध्यमदेखि भारी वर्षा हुँदा जनजीवन अस्तव्यस्त भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार  बुधबारदेखि परेको वर्षा बिहीबार पनि जारी रहनेछ । 
 
विभागकाअनुसार बिहीबार दिउँसो देशभरिनै बदली रही मध्य र पश्चिमका अधिकांश स्थानहरूमा र पूर्वका केहि स्थानहरूमा मध्यम खालको वर्षाको सम्भावना छ  । 
 
साँझ र राती पनि देशभरिनै बदली रही अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको छ । यो क्रम शुक्रबारसम्म जारी रहने  महाशाखाको अनुमान छ ।



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
401.   हुण्डी ब्यापारी पक्राउ
402.   राष्ट्र बैंकको कार्यक्रममा अनिवार्य उपस्थित हुन अध्यक्ष मल्लको आग्रह
403.   स्वास्थ्य मन्त्री थापाको पहिलो निर्णय : बैदेशिक रोजगारीमा जाने कामदारलाई गलत रिपोर्ट दिनेलाई कारवाही गरिने
404.   ब्राजिलका लागि पोखरेल राजदूत नियुक्त
405.   रोजगार मिडियाकर्मी गिरीलाई पितृ शोक
406.   भारतले १७ वटा दमकल दिदै
407.   सवारी लाइसेन्सका लागि थप तीन कार्यालय खुल्दै
408.   रोज ब्युटिपार्लरको तीज विशेष कार्यक्रम
409.   मानव तस्करमा पूर्व सांसद
410.   कुलेश्वर पोलिक्लिनिकको निःशुल्क मधुमेह परीक्षण र रक्तदान कार्यक्रम सम्पन्न
411.   युवती बेच्न खोज्नेलाई १० वर्ष कैद र ५० हजार जरिवाना
412.   राजदूतको सिफारिस फिर्ताको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
413.   राजनैतिक भागबण्डाका राजदूत सिफारिस फिर्ता
414.   रोटरी क्लव अफ राजधानीद्धारा वृक्षारोपण
415.   भुईंचालोले घर भत्कियो, तर मन भत्किन दिएनन् कोइराला दम्पतीले ।
416.   गभर्नरद्धारा मौद्रिक नीति सार्बजनिक
417.   डा. केसीले आठौं पटक अनसन थाले
418.   राहदानी वितरणमा नयाँ आयाम, अब दश मिनेटमै राहदानी
419.   विमानस्थलमै डलर तस्करीमा
420.   त्रिभुवन विमानस्थलमा फेसबुक र युट्युब प्रतिवन्धित
421.   धुर्मुसको हातमा हाराबारा
422.   नेशनल टेक्नोलोजिकल फेस्टिभल २०१६ हुँदै
423.   अफगानिस्तानमा मारिएका १३ नेपालीका परिवारलाई सरकारले १० लाख दिने
424.   काबुलमा नेपाली सवार बसमा आत्मघाती आक्रमण, १४ जनाको मृत्यु
425.   एमआरपी अब एक दिनमै, शुल्क १५ हजार लाग्ने
Results 734: You are at page 17 of 30
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media