विहिवार, असार ०५ गते, २०७६
शुक्रवार, २०७५ असार २८ गते ००:१९

 
देशका मध्य र पश्चिमी भू–भागहरूमा मध्यमदेखि भारी वर्षा हुँदा जनजीवन अस्तव्यस्त भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार  बुधबारदेखि परेको वर्षा बिहीबार पनि जारी रहनेछ । 
 
विभागकाअनुसार बिहीबार दिउँसो देशभरिनै बदली रही मध्य र पश्चिमका अधिकांश स्थानहरूमा र पूर्वका केहि स्थानहरूमा मध्यम खालको वर्षाको सम्भावना छ  । 
 
साँझ र राती पनि देशभरिनै बदली रही अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको छ । यो क्रम शुक्रबारसम्म जारी रहने  महाशाखाको अनुमान छ ।



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
376.   कुन मुलुकको पासपोर्ट कति शक्तिशाली ?, नेपाल ८७ औं स्थानमा
377.   दसैँले छोएन भुटानी शरणार्थी शिविरमा
378.   दशैं लगत्तै अरुण कावेली पावरको आइपिओ, ३० करोडको सेयर निस्कासन हुने, १५००० कित्ता सम्म आवेदन
379.   मलेसियाको भिसा शुल्क सनराइज बैंकले बुझ्ने, बैंकका सबै शाखाबाट इभिसा र शुल्क बुझ्ने व्यवस्था
380.   मनराम–एसकाज पत्रकारिता पुरस्कार विष्टलाई प्रदान
381.   अमेरिकाको डिभी आजबाट खुल्दै
382.   अध्यागमन विभागबाट विदेशीलाई भिषा दिदा अनियमिता
383.   नेपालको सहयोगमा जापान सदैव तत्पर : जापानी विदेशीमन्त्री
384.   अमेरिकन डिभी मंगलबारदेखि खुल्ने
385.   मलेसियाका राजदूतले अनियमितता गरेपछि मलाई आरोप लगाए : शाह
386.   मलेसियाबाट डिपोट भएका शाहद्वारा १ सय १४ विदेशीलाई नक्कली भिसा!
387.   रेमिट्यान्स घट्यो, आर्थिक वृद्धिदरमा असर
388.   कर नै तिर्दैनन् व्यापारिक मल
389.   महिलाहरु उध्यमशिल हुँदै, मातृशक्तिको नयाँ पसल खुल्यो
390.   असोज १ गतेदेखि युनाइटेड कप ब्याडमिन्टन
391.   हराएको पासपोर्ट बनाउदा अब प्रहरी रिपोर्ट र पत्रिकामा विज्ञापन नचाहिने
392.   बकर इदका अबसरमा मंगलबार सार्वजनिक बिदा
393.   अमेरिका पु¥याउने मानव तस्करको जालो
394.   पशुपतिमा पर्यवेक्षण : 'पासको व्यवस्था नहुँदा दर्शनार्थीले सहजै दर्शन गर्न पाए'
395.   नयाँ राजदूतका लागि बाटो खुला, अन्तरिम आदेश खारेज
396.   वैदेशिक रोजगारमा भएकाले संचयकोषमा पैसा जम्मा गर्ने बाटो खुल्यो
397.   ‘दाई नमस्कार – पास चाहियो’
398.   चिनका लागि राजदूतमा पौडेल सिफारिस, उपाध्ययलाई भारत नै पठाउने
399.   विदेशबाटै बढी पेन्सन बुझ्छन् नेपाली
400.   त्रिभुवन विमानस्थलमा साँढे सात गुणा महंगी
Results 734: You are at page 16 of 30
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media