विहिवार, असार ०५ गते, २०७६
शुक्रवार, २०७५ असार २८ गते ००:१९

 
देशका मध्य र पश्चिमी भू–भागहरूमा मध्यमदेखि भारी वर्षा हुँदा जनजीवन अस्तव्यस्त भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार  बुधबारदेखि परेको वर्षा बिहीबार पनि जारी रहनेछ । 
 
विभागकाअनुसार बिहीबार दिउँसो देशभरिनै बदली रही मध्य र पश्चिमका अधिकांश स्थानहरूमा र पूर्वका केहि स्थानहरूमा मध्यम खालको वर्षाको सम्भावना छ  । 
 
साँझ र राती पनि देशभरिनै बदली रही अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको छ । यो क्रम शुक्रबारसम्म जारी रहने  महाशाखाको अनुमान छ ।



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
351.   १० हजार नेपालीलाई पतंजलीले रोजगारी दिने
352.   काठमाडौंमा ड्राइभिङ लाइसेन्सको आवेदन खुल्यो, एउटै परिक्षाले तिनपटक ट्रायल दिन पाइने
353.   अमेरिका पुर्‍याउँने भन्दै ठग्दै
354.   सांसदको मासिक तलब बढ्यो, जनता गरिबीको मारमा नै
355.   साझाका बस ‘अन्तर्राष्ट्रिय टर्मिनल हुँदै नयाँबसपार्कसम्म’
356.   फुटबल खेलाडीलाई कान्तिपुर होलिडेजले दुबई टुर लैजाने
357.   अमेरिकामा बस्ने नेपालीद्धारा बिद्यालय निमार्ण गरी हस्तान्तरण
358.   सिंगापुरबाट एक करोड अमेरिकी डलर नेपाल भित्रिँदै
359.   औंठाछापबाटै बालमनोविज्ञान पहिचान
360.   त्रिभुवन विमानस्थल संसारकै १० औ खराब, सिंगापुर विमानस्थल सबैभन्दा उत्कृष्ट
361.   अमेरिका पठाउने दालाल प्रहरीको फन्दामा
362.   अमेरिकाको ४५ औ राष्ट्रपतीमा ट्रम्प, नेपालीलाई के फरक पर्ला ?
363.   राष्ट्रपतीय निर्वाचनबारे के भन्छन् अमेरिकाका नेपाली?
364.   नेपाल लाईब्रेरी फाउण्डेशनको अध्यक्षमा कपिलदेव थापा
365.   उपत्यकाका तीन जिल्लालाई लोडसेडिङमुक्त जिल्ला घोषणा गर्ने तयारी
366.   नेपाली चेलीको तस्बीर सामाजिक सञ्जालमा भाइरल
367.   भारतीय राष्ट्रपति प्रणव मुखर्जी काठमाडौंमा
368.   राष्ट्रपतिद्धारा गिरानचौर नमुना बस्ती हस्तान्तरण
369.   नेपालीलाई मृत्युदण्ड नदिन प्रधानमन्त्री दाहालको आग्रह
370.   अमेरिकाले नेपालीहरुका लागि टिपीएस सुबिधा बढायो
371.   घुम्नैपर्ने उत्कृष्ट देशको सुचिमा नेपाल पाँचौं
372.   इजिप्टको राजदूतमा अर्याल नियुक्त
373.   त्रिभुवन विमानस्थल विश्वकै सबभन्दा खराब दश विमानस्थलको सूचीमा
374.   उत्पत्तिको प्रमाणपत्र अब सरकार आफैंले जारी गर्ने
375.   धेरै यात्रु बोक्नेमा नेपाल बायु सेवा निगम दोस्रो
Results 734: You are at page 15 of 30
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media