विहिवार, जेष्ठ ०९ गते, २०७६
सोमवार, २०७५ असार २४ गते ००:०६

इन्टरनेशनल मनी एक्सप्रेश (आइएमईं) ले साउदी अरबस्थित फौरीबाट नेपाल पैसा पठाउँदा विभिन्न आकर्षक उपहार योजना सार्वजनिक गरेको छ । साउदीबाट नेपाल आइएमई गर्ने सम्पूर्ण सेवाग्राहीहरू सहभागी हुन सक्ने यो योजना ५ जुलाईबाट शुरु भई ३० सेप्टेम्बर २०१८ सम्म कायम हुने आइएमईले जनाएको छ ।
 
योजना अन्तर्गत योजना अवधिभर ‘लक्की ड्र’ बाट छनोट हुने विजेताहरूमध्ये हरेक दिन ५ जना भाग्यशाली सेवाग्राहीलाई एक–एक वटा आकर्षक टिसर्ट, हरेक हप्ता एक जना सेवाग्राहीलाई ३२ इन्चको एलईडी टेलिभिजन र १ जना भाग्यशाली विजेतालाई साउदीबाट नेपालसम्मको यात्राको लागि हवाई टिकट प्रदान गरिने कम्पनीले जानकारी दिएको छ । यस योजना अन्तर्गत साउदीबाट नेपालमा आइएमईमार्फत पैसा पठाउने सेवाग्राहीहरुको ट्रान्जेक्सन नम्बर र नामका आधारमा सफ्टवेयर पद्वतिमा आधारित रहि विजेता छनोट गरिनेछ ।  
 
पुरस्कार प्राप्त गर्नको लागि पैसा पठाउँदा प्राप्त भएको रिसिप्ट साथमै लिएर आउनुपर्ने छ भने आइएमईमा कार्यरत कर्मचारी, संचालक र व्यावसयिक साझेदार यो योजनामा सहभागी हुन नपाउने कम्पनीले जनाएको छ । यस सम्बन्धी विस्तृत जानकारी कम्पनीको आधिकारी वेबसाइट र सामाजिक संजालमा उपलब्ध हुनेछ । 
 
आफ्नो स्थापना देखिनै रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १८औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ७४आइएमई सेन्टरसहित७५ जिल्लाका ८ हजार १ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःुखगरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
1.   सिटी एक्सप्रेस मनी ट्रान्सफर १२ औं वर्षमा, 'बाल सारथी'लाई शैक्षिक सामाग्री हस्तान्तरण
2.   मेगा बैंकको थप ६ वटा नयाँ एक्सटेनसन काउन्टर
3.   हिमालयन बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता
4.   साउदीबाट आइएमई गर्दा उपहारै उपहार
5.   मेगा बैंक र रिलायन्स इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
6.   ग्लोबल आईएमई बैंक र कतारको कमर्सियल बैंकबीच रेमिट्यान्स सम्झौता
7.   अहालियाबाट पैसा पठाउँदा १ किलो सुन उपहार
8.   कुमारी बैंक र ओम अस्पतालबीच सम्झौता
9.   सल्यानमा इन्भेष्टमेण्टको ७२ औ शाखा संचालनमा
10.   मेगा बैंक र रिलायवल लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
11.   'खेलौं रमाऔँ बैंङ्कक जाऔ' अफर सहित 'आइएमई वल्र्ड कप उत्सव–२०१८' शुरु
12.   प्रभू टिभीको सुरुवात, देशमै पहिलो डिजिटल भिडियो प्रसारणमा आधारित सेवा
13.   आइएमईले चौथो अन्तराष्ट्रिय पारिवारिक विप्रेषण दिवस मनायो
14.   आइएमई जनरल इन्स्योरेन्स र बयोधा हस्पिटलबीच सम्झौता
15.   महालक्ष्मी विकास बैंकको एकैसाथ २ शाखा संचालनमा
16.   आइएमईले मनायो १८ औं वार्षिकोत्सव
17.   माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा
18.   रेमिटयान्स वृद्धिदरमा आयो सुधार
19.   टेलिकमको सबै सेवा मोबाइल एपबाटै
20.   एचबिएल—दायित्व फेलोसिप अवार्ड २०१८ प्रदान
21.   गोपाल खड्काले राजिनामा दिए
22.   सेयरमा लाभकर लगाउने निर्णयबाट सरकार पछि हट्यो
23.   मेगा बैंक र प्रभु लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
24.   तनहुँमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर खुल्यो
25.   ६ सय ७५ स्थानमा निःशुल्क इन्टरनेट सेवा
Results 894: You are at page 1 of 36
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media