मंगलवार, भाद्र ०३ गते, २०७६
बुधवार, २०७५ असार १९ गते ०१:१९

विदेशवाट फर्केका व्यक्तिहरुको सक्रियतामा आगामी असार २७ गते अधिराज्यव्यापी भेला हुने भएको छ । यो भेलामा पूर्व प्रवासीहरुको सहभागिता रहने छ ।
 
काठमाडौंको राष्ट्रियसभा गृहमा हुने भेलाको आयोजना भने राष्ट्रिय युवा परिषदले गर्ने भएको छ। वैदेशिक रोजगारी टुंग्याएर स्वदेश फर्केका जो कोहि व्यक्ति उपस्थित हुनसक्ने उक्त भेलामा देश भरिबाटै सहभागिता हुने भेला आयोजना गर्न सक्रिय रहेका उत्तम अधिकारीले जानकारी दिएका छन् ।
 
भेलालाई व्यवस्थित बनाउन आगामी असार २० गतेभित्र फारम भरेर पठाएका व्यक्तिहरुलाई मात्र प्रवेश दिइने र उनीहरुका निमित्त प्रवेश कार्डको व्यवस्था गरिने आयोजकले जनाएको छ । भेला सफल बनाउन सामाजिक संजाललाई प्रयोग गर्दै ग्रुप निर्माण गरि अधिकांश जिल्लाका व्याक्तिहरु जोडिने क्रम जारी  रहेको र दिनहुँ फारम भरेर पठाउने काम समेत तीव्र गतिमा भएको जानकारी अधिकारीले दिएका छन् ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
1.   साउन १ बाट श्रमिकहरुको तलब बैंकबाट भुक्तानी गर्नुपर्ने व्यवस्था मन्त्रिपरिषद्बाट पारित
2.   दक्षिण कोरियामा कामदारको तलब बढ्यो
3.   मजदुरको न्यूनतम पारिश्रामिकमा बृद्धि, साउनदेखि १३ हजार ४५० निर्धारण
4.   मलेसिया रोजगारीमा श्रम मन्त्री लचिलो बन्दै
5.   वैदेशिक रोजागरीबाट फर्किएका युवाहरुको राष्ट्रिय भेला हुने
6.   विदेशबाट फर्किएका उत्कृष्ट उद्यमीलाई पुरस्कार तथा सम्मान
7.   वैदेशिक रोजगार व्यवसायी संघले २६ औ बार्षिकोत्सवको केक काट्यो
8.   कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, ७ हजार ९९६ उत्तीर्ण (नामसहित)
9.   विदेशमा कानूनी प्रतिरक्षाका लागि सरकारले १५ लाखसम्म दिने
10.   वैदेशिक रोजगारीमा गएका ३३५ नेपाली विदेशी जेलमा, २० जना कोमामा
11.   मलेसिया बन्द हुँदा नेपाली भारतबाट उड्न थाले
12.   असारभित्रै सबै स्थानीय तहमा नपुग कर्मचारी खटाइने
13.   कुवेत जान लागेका ५ महिला कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइयो
14.   १ सय ९७ मेनपावर कम्पनीको इजाजतपत्र खारेज, ६४ रोजगारदाता कम्पनी कालो सूचीमा
15.   भीएलएनका सञ्चालक श्रेष्ठलाई ललितपुर अदालतले दियो धरौटीमा रिहाइ गर्ने आदेश
16.   सुनसान वैदेशिक रोजगार, असर सर्वत्र
17.   सकसमा वैदेशिक रोजगार
18.   भीएलएनका सञ्चालक श्रेष्ठ अदालतद्धारा धरौटीमा रिहा
19.   ‘फ्रि भिसा र टिकट’ पुनरावलोकन गर्न राष्ट्र बैंकको सुझाव
20.   अर्को बर्षदेखि कोरिया जान सीप, कार्यक्षमता र अन्तर्वार्ता पनि उत्कृष्ट हुनुपर्ने
21.   कोरियन भाषा परीक्षाका नक्कली विद्यार्थी पक्राउ, परीक्षा आज पनि जारी
22.   विदेश पठाउने बाहनामा ठगेको आरोपमा पक्राउ
23.   २०२५ भित्र नेपाललाई बालश्रम मुक्त देश बनाउछौ : श्रममन्त्री विष्ट
24.   कोरिया जान अब भाषासँगै सीप परीक्षण पनि हुने
25.   सबै प्रदेशमा श्रम कार्यालय स्थापना, के–के समेटिए बजेटमा श्रम र वैदेशिक रोजगारको विषय ?
Results 428: You are at page 1 of 18
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 Next Last

Powered By : Unitech Media