मंगलवार, भाद्र ३१ गते, २०७६
मंगलवार, २०७० पुस ०९ गते ११:००

तपाई राहदानी बनाउने तरखरमा हुनुहुन्छ भने तपाईलाई खुसीको खबर छ । राहदानी फारम भर्न अब राहदानी विभाग वा जिल्लाको सदरमुकाम कार्यालय धाइरहनुपर्दैन । यसै आर्थिक वर्षबाट आफ्नै गाउँठाउँबाट अनलाइनमार्फत राहदानीको फारम भर्न सक्नुहुनेछ । यसका लागि परराष्ट्र मन्त्रालय राहदानी विभाग तयारीमा जुटेको छ ।
 
सुचना  विभागले सोमबार गरेको पत्रकार भेटघाट कार्यक्रममा परराष्ट्रका प्रवक्ता दीपक धितालले राहदानीको माग दिनहुँ बढ्दै गइरहेकाले वितरण कार्यलाई सर्वसुलभ बनाउन अनलाइनमार्फत फारम भर्ने र त्यसकै आधारमा वितरण गर्ने गृहकार्यमा जुटेको जानकारी दिनुभयो ।
‘यसै आर्थिक वर्षबाट अनलाइमार्फत राहदानी फारम भर्ने व्यवस्था लागू हुनेछ’ धितालले भन्नुभयो,’जिल्लाबाट विभिन्न संकलन केन्द्र हुँदै राजधानी विभागसम्म फारम आइपुग्ने र फेरि राहदानी विभिन्न संकलन केन्द्र हुँदै जिल्लासम्म पुग्न लाग्ने लामो समयलाई ध्यानमा राख्दै सर्वसुलभ तरिकाले कम समयमा वितरण गर्न विभागले यो व्यवस्था लागू गर्न लागेको हो ।’
यस वर्षको मंसिर महिनामा ६९ हजार ९ सय ९१ साधारण, ९९ विशेष, ४४ कूटनीतिक र सातवटा यात्रा अनुमतिपत्र गरी ७० हजार १ सय ४१ थान राहदानी तथा यात्रा अनुमतिपत्र जारी भएको जानकारी दिँदै प्रवक्ता धितालले सो अवधिमा राहदानी फारम वितरणबाट ३३ करोड ३० लाख नौ हजार छ सय रुपैयाँ राजस्व संकलन भएको जानकारी दिनुभएको  छ ।
राहदानी विभागका अनुसार यस वर्षको कात्तिक महिलनामा ५० हजार १ सय ३२ थान राहदानी वितरण भएको थियो ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   आज र भोलि पनि बर्षा हुने , भारी वर्षाले जनजीवन अस्तव्यस्त
2.   दूतावास प्रमाणिकरण शुल्क बढ्यो, डिमाण्ड डाइभर्ट हुन्छन्–व्यवसायी
3.   डा. केसीको जीवनरक्षाको माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध
4.   मनसुन सक्रिय हुँदै, आगामी तीन दिनसम्म देशभर वर्षा हुने
5.   सातो गएको चैनपुरलाई फर्काउन मेयर खत्री काठमाडौंमा
6.   सुनिता दनुवारले इभांका ट्रम्पको हातबाट पाइन् ‘हिरो’ को अवार्ड
7.   भित्रियो एनएसीको पहिलो वाइडबडी विमान, पञ्जेबाजासहित स्वागत
8.   संसदमा बोल्दै प्रधानमन्त्री ओलीले भने-'चीन भ्रमण उपलब्धिमूलक भयो'
9.   चीन भ्रमणबाट फर्किए प्रधानमन्त्री ओली
10.   चिनिया रेलले काठमाडौं जोड्ने प्रतिवद्धता
11.   डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि
12.   प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान
13.   वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको निधन, मंगलबार अपरान्ह अन्तेष्टि गरिने
14.   तातोपानी नाका छिटो सञ्चालनको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
15.   तातोपानी नाका आगामी वर्षदेखि खुल्ने
16.   विश्वकप फुटबल शुभारम्भ दबाबमा खेल्दै रुस, साउदीको मनोबल उच्च
17.   प्रधानमन्त्री ओलीकोको चीन भ्रमण असार ५ मा तय
18.   राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पारिँदै
19.   डोनाल्ड ट्रम्प र किम जोङ उनबीच महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
20.   राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते
21.   ‘म्याच फिक्सिङ’को आरोप लागेका ६ खेलाडीलाई सफाइ
22.   सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
23.   औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
24.   अन्तर्राष्ट्रिय खेलमा सट्टेबाजी खेलाउने पूर्व राष्ट्रिय खेलाडी अञ्जनसहित ६ जना पक्राउ
25.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
Results 734: You are at page 1 of 30
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media