विहिवार, मंसिर ०५ गते, २०७६
सोमवार, २०७४ बैशाख ०४ गते १०:५५

 
स्थानीय तहको निर्वाचन नजिकिदै हरेक गाउँपालिका र नगरपालिकाका उम्मेदवारका आकांक्षीहरु आ–आफ्नो पक्षमा जनमत बनाउन सक्रिय हुन थालेका छन् । केहि नगरपालिका तथा गाँउपालीकाको नेतृत्व नै लिन महिला नेतृहरु पनि बलियो दावेदारीसहित निर्वाचनमा होमिएका छन् ।

निर्वाचनमा निश्चित संख्यामा महिला प्रतिनिधीको सहभागिता अनिवार्य गरिएकोमा कैयौ ठाँउमा योग्य महिला उम्मेदवार पाउन हम्मेहम्मे परिरहेको अवस्थामा सिन्धुपाल्चोकमा भने नेपाली कांग्रेस निकटका महिला उम्मेदवारहरु स्थानिय तहको नेतृत्वका लागि अग्रपंक्ति र चर्चामा देखिएका छन । 
 
तीन नगरपालिका र नौ गाउँपालिका रहेको सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा कांग्रेसको तर्फबाट गिता नेपाललाई सबैभन्दा बलियो दाबेदारको रुपमा लिइएको छ । नेपाल महिला संघको जिल्ला अध्यक्षसमेत रहनुभएकी नेपाल उक्त गाँउपालीकामा मात्र नभएर जिल्लाभरी नै लोकप्रिय पहिचान बनाइसक्नुभएको नेतृ भएकाले पनि उहाँलाई बलेफि गाँउपालिकामा अघि सार्न पार्टी नेतृत्वलाई नै स्थानीयस्तरमा व्यापक दबाब आएको छ ।
 
यस्तै जिल्लाकै  बाह्रविसे नगरपालिकामा लिला नेपालको नाम अग्रपंक्तिमा रहेको छ । भने चौतारा नगरपालिकामा शोभा उलक, पाँचपोखरी गाँउपालिकामा लक्ष्मी चालिसे, भोटेकोशी गाउँपालिकामा तारा शाक्य, सुनकोशी गाउँपालिकामा लक्ष्मी पौडेल, त्रिपुरासुन्दरीमा स्वस्थानी बोहरा, लिसंखुपाखा गाउँपालिका उर्मिला लामा, मेलम्ची नगरपालीकामा जमुना मोक्तानलगायतको नाम चर्चामा रहेको छ ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   आज र भोलि पनि बर्षा हुने , भारी वर्षाले जनजीवन अस्तव्यस्त
2.   दूतावास प्रमाणिकरण शुल्क बढ्यो, डिमाण्ड डाइभर्ट हुन्छन्–व्यवसायी
3.   डा. केसीको जीवनरक्षाको माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध
4.   मनसुन सक्रिय हुँदै, आगामी तीन दिनसम्म देशभर वर्षा हुने
5.   सातो गएको चैनपुरलाई फर्काउन मेयर खत्री काठमाडौंमा
6.   सुनिता दनुवारले इभांका ट्रम्पको हातबाट पाइन् ‘हिरो’ को अवार्ड
7.   भित्रियो एनएसीको पहिलो वाइडबडी विमान, पञ्जेबाजासहित स्वागत
8.   संसदमा बोल्दै प्रधानमन्त्री ओलीले भने-'चीन भ्रमण उपलब्धिमूलक भयो'
9.   चीन भ्रमणबाट फर्किए प्रधानमन्त्री ओली
10.   चिनिया रेलले काठमाडौं जोड्ने प्रतिवद्धता
11.   डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि
12.   प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान
13.   वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको निधन, मंगलबार अपरान्ह अन्तेष्टि गरिने
14.   तातोपानी नाका छिटो सञ्चालनको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
15.   तातोपानी नाका आगामी वर्षदेखि खुल्ने
16.   विश्वकप फुटबल शुभारम्भ दबाबमा खेल्दै रुस, साउदीको मनोबल उच्च
17.   प्रधानमन्त्री ओलीकोको चीन भ्रमण असार ५ मा तय
18.   राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पारिँदै
19.   डोनाल्ड ट्रम्प र किम जोङ उनबीच महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
20.   राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते
21.   ‘म्याच फिक्सिङ’को आरोप लागेका ६ खेलाडीलाई सफाइ
22.   सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
23.   औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
24.   अन्तर्राष्ट्रिय खेलमा सट्टेबाजी खेलाउने पूर्व राष्ट्रिय खेलाडी अञ्जनसहित ६ जना पक्राउ
25.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
Results 734: You are at page 1 of 30
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media