विहिवार, मंसिर ०५ गते, २०७६
मंगलवार, २०७३ चैत्र २२ गते २२:२४

परराष्ट्रमन्त्री प्रकाशशरण महतले व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिलाई आफूमाथि लगाएको आरोप पुष्टि गर्न चुनौती दिएका छन्। समितिले त्यस्ता आरोप पुष्टि गर्न सके मन्त्री पदबाट राजीनामा दिने उनको भनाइ छ।
 
 सोमबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री महतले समितिले आफूमाथि कारबाही गर्ने निर्णय गरेको समाचार आएपछि आश्चर्यमा परेको बताए। उनले समितिको निर्णय स्वार्थसहित आएको दावी गरे।
 मन्त्री महतले समितिले आफूमाथि कारबाही गर्ने निर्णय गरेको समाचार आएपछि आश्चर्यमा परेको बताए। उनले समितिको निर्णय स्वार्थसहित आएको दावी गरे।
 
आइतबार प्रभु साह सभापति रहेको उक्त समितिले खाडी मुलुकमा घरेलु कामदारका रूपमा भइरहेको नेपाली महिलाको तस्करीमा पराराष्ट्र मन्त्रालयकै भूमिका देखिएको आरोप लगाउँदै मन्त्री महतलाई कारबाही गर्नुपर्ने निर्णय गरेको थियो। ‘मैले त  गैरकानूनी कामलाई रोक्नुपर्छ भनेर निर्दैशन दिएको हुँ ।  तर यहाँ प्रोत्साहन हुनुको सट्टा उल्टै झुटा आरोप लगाउने काम भएको छ ।’  
 
उनले घरेलु कामदार पठाउनेबारे निर्देशिका कार्यान्वयन गर्न आफूले निर्देशन दिएको स्पष्ट पारे । महतले मलेसिया लगायत देशमा अहिले पनि राज्यको जानकारीबिना  १७ हजार सात सय रुपैयाँ उठाउने काम भइरहेको गुनासो गरे । 
। 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   आज र भोलि पनि बर्षा हुने , भारी वर्षाले जनजीवन अस्तव्यस्त
2.   दूतावास प्रमाणिकरण शुल्क बढ्यो, डिमाण्ड डाइभर्ट हुन्छन्–व्यवसायी
3.   डा. केसीको जीवनरक्षाको माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध
4.   मनसुन सक्रिय हुँदै, आगामी तीन दिनसम्म देशभर वर्षा हुने
5.   सातो गएको चैनपुरलाई फर्काउन मेयर खत्री काठमाडौंमा
6.   सुनिता दनुवारले इभांका ट्रम्पको हातबाट पाइन् ‘हिरो’ को अवार्ड
7.   भित्रियो एनएसीको पहिलो वाइडबडी विमान, पञ्जेबाजासहित स्वागत
8.   संसदमा बोल्दै प्रधानमन्त्री ओलीले भने-'चीन भ्रमण उपलब्धिमूलक भयो'
9.   चीन भ्रमणबाट फर्किए प्रधानमन्त्री ओली
10.   चिनिया रेलले काठमाडौं जोड्ने प्रतिवद्धता
11.   डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि
12.   प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान
13.   वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको निधन, मंगलबार अपरान्ह अन्तेष्टि गरिने
14.   तातोपानी नाका छिटो सञ्चालनको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
15.   तातोपानी नाका आगामी वर्षदेखि खुल्ने
16.   विश्वकप फुटबल शुभारम्भ दबाबमा खेल्दै रुस, साउदीको मनोबल उच्च
17.   प्रधानमन्त्री ओलीकोको चीन भ्रमण असार ५ मा तय
18.   राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पारिँदै
19.   डोनाल्ड ट्रम्प र किम जोङ उनबीच महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
20.   राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते
21.   ‘म्याच फिक्सिङ’को आरोप लागेका ६ खेलाडीलाई सफाइ
22.   सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
23.   औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
24.   अन्तर्राष्ट्रिय खेलमा सट्टेबाजी खेलाउने पूर्व राष्ट्रिय खेलाडी अञ्जनसहित ६ जना पक्राउ
25.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
Results 734: You are at page 1 of 30
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media