विहिवार, मंसिर ०५ गते, २०७६
आइतवार, २०७३ चैत्र १३ गते २२:१९

टाइम्स न्यूज नेटवर्कर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दिएको नयाँ आदेशका कारण अमेरिकी भिसा पाउने प्रक्रिया अझै कठिन हुनसक्ने बताइएको छ ।
 
ट्रम्प प्रशासनले संसारभरीको आफ्नो वाणिज्यिक दूतावासका अधिकारीलाई सधन अनुसन्धानको आवश्यकता भएका व्यक्तिको पहिचान गर्नका लागि निर्देशन दिएपछि भिसाको प्रक्रिया अझै कठिन हुने बताइएको छ ।
 
विशेष अनुसन्धानको आवश्यकता भएको समूहको पहिचानका लागि मापदण्डको एक सूची तयार गर्नका लागि विदेश सचिव रेक्स टेलर्सनको तर्फबाट पठाइएको चार केवलको एक श्रृङ्खलामा संसारभरीको अमेरिकी मिसनको कानून लागू गर्ने खुफिया अधिकारीको समूह निर्माणको निर्देशन पाएको छ ।
 
इस्लामिक स्टेट नियन्त्रित इलाकामा बसिरहेका वा त्यहाँको यात्रा गरेका मानिसहरुमाथि यो मापदण्ड लागू हुनसक्ने अनुमान गरिएको छ ।
 
अमेरिकी मिसनले पाएको केवलमध्ये एकमा भनिएको छ – यस्तो आवेदकको गहन अनुसन्धान हुन आवश्यक छ जसमा उनीहरुको यात्राको इतिहास, उनको ठेगाना र १५ वर्षको कामको इतिहास एवं पछिल्लो ५ वर्षमा उनीहरुले प्रयोग गरेको सबै फोन नम्बर, इमेल ठेगाना एवं सोसल मिडिया ह्यान्डलको अनुसन्धान समावेश छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   आज र भोलि पनि बर्षा हुने , भारी वर्षाले जनजीवन अस्तव्यस्त
2.   दूतावास प्रमाणिकरण शुल्क बढ्यो, डिमाण्ड डाइभर्ट हुन्छन्–व्यवसायी
3.   डा. केसीको जीवनरक्षाको माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध
4.   मनसुन सक्रिय हुँदै, आगामी तीन दिनसम्म देशभर वर्षा हुने
5.   सातो गएको चैनपुरलाई फर्काउन मेयर खत्री काठमाडौंमा
6.   सुनिता दनुवारले इभांका ट्रम्पको हातबाट पाइन् ‘हिरो’ को अवार्ड
7.   भित्रियो एनएसीको पहिलो वाइडबडी विमान, पञ्जेबाजासहित स्वागत
8.   संसदमा बोल्दै प्रधानमन्त्री ओलीले भने-'चीन भ्रमण उपलब्धिमूलक भयो'
9.   चीन भ्रमणबाट फर्किए प्रधानमन्त्री ओली
10.   चिनिया रेलले काठमाडौं जोड्ने प्रतिवद्धता
11.   डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि
12.   प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान
13.   वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको निधन, मंगलबार अपरान्ह अन्तेष्टि गरिने
14.   तातोपानी नाका छिटो सञ्चालनको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
15.   तातोपानी नाका आगामी वर्षदेखि खुल्ने
16.   विश्वकप फुटबल शुभारम्भ दबाबमा खेल्दै रुस, साउदीको मनोबल उच्च
17.   प्रधानमन्त्री ओलीकोको चीन भ्रमण असार ५ मा तय
18.   राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पारिँदै
19.   डोनाल्ड ट्रम्प र किम जोङ उनबीच महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
20.   राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते
21.   ‘म्याच फिक्सिङ’को आरोप लागेका ६ खेलाडीलाई सफाइ
22.   सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
23.   औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
24.   अन्तर्राष्ट्रिय खेलमा सट्टेबाजी खेलाउने पूर्व राष्ट्रिय खेलाडी अञ्जनसहित ६ जना पक्राउ
25.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
Results 734: You are at page 1 of 30
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media