सोमवार, कार्तिक ०४ गते, २०७६
मंगलवार, २०७० मंसिर २५ गते १७:०५


नेपाली काँग्रेसको आग्रहमा निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको अन्तिम सूची पेश गर्ने म्याद थप्दै पुस ३ गतेसम्म पुर्‍याएको छ। एकीकृत नेकपा माओवादीले सूची नबुझाउने बताएपछि काँग्रेसले म्याद थप गर्न आग्रह गरेको थियो।
 
 
माओवादीको निहू गरे पनि पहिलो ठूलो दल काँग्रेस र दोस्रो दल नेकपा एमाले दुबैले समानुपातिक नामावली टुङ्गो लगाउन सकेका छैनन्। निर्वाचन आयोगले आज नामावली बुझाउने अन्तिम दिन तोकेको थियो।
आज बसेको आयोग पदाधिकारी बैठकले एक सातालाई म्याद थप गर्ने निर्णय गरेको आयोगका सहसचिव महेश्वर न्यौपानेले बताए।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
126.   महासंघको साधारण सभामा ३ संचारकर्मी सम्मानित
127.   धुलोमुक्त बनाउन काठमाडौंको सडकमा ब्रुमर
128.   तारा एयरको विमान हुम्लाको सिमकोटमा दुर्घटना, पाइलटसहित ५ घाइते
129.   मत सर्वेक्षण गरे कडा कारबाही गरिने निर्वाचन आयोगको चेतावनी
130.   पहिलो चरणको निर्वाचन सम्पन्न, दुईवटा मतदान केन्द्रमा भने पुनः मतदान हुने
131.   पहिलो चरणको मतदान शुरु, चिसो बिहानीमै मतदाताको उत्साहपूर्ण सहभागिता
132.   चुनावका लागि तराईका सीमा ७२ घण्टा सिल गरिने
133.   पहिलो चरणको चुनाव : मौन अवधि सुरु
134.   नयाँ लाइसेन्सको वितरण अनिश्चितकालका लागि स्थगित
135.   डीभी चिट्ठाले पु¥यायो हिरासत, नक्कली शैक्षिक प्रमाणपत्र बनाउने आठ जना पक्राउ
136.   विस्तृत शान्ति सम्झौता भएको ११ वर्ष पुरा, खासै प्रगति हुन सकेन
137.   १० लाख पर्यटकको लक्ष्य ६ वर्षपछि पूरा हुँदै
138.   हृदयघातबाट प्रचण्डपुत्र प्रकाशको निधन
139.   ब्यवसायी गौचन हत्यामा संलग्न ५ जना पक्राउ
140.   पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम चिनिया कम्पनीबाट शुरु
141.   कतारको निम्तो छाडेर राष्ट्रपति भण्डारी युएई जाँदै
142.   स्थलगत अध्ययनपछि चिनियाँ टोलीले भन्यो–केरूङ-काठमाडौं रेल संभव
143.   विवेकशील साझा पार्टीको घोषणा पत्र
144.   बाम गठबन्धनद्वारा घोषणापत्र सार्वजनिक
145.   अमेरिकाका ३८ डाक्टरद्धारा निःशुल्क दन्त शिविर (फोटोफिचर)
146.   बाम घोषणापत्र : ५ वर्षभित्र गरिविमुक्त, प्रतिव्यक्ति आय ५ हजार डलर पु¥याउने
147.   लायन राजेन थापाको भव्य स्वागत, शनिबार बन्दिपुरमा निशुल्क आँखा शिविर
148.   काठमाडौंको कमलादीमा गोली चल्यो, तीन भारतीय पक्राउ
149.   काठमाडौं उच्च जोखिममा
150.   काँग्रेसको घोषणापत्र : ५ वर्षमा ५० खर्बको अर्थतन्त्र, तीन देखि पाँच लाख रोजगारी
Results 734: You are at page 6 of 30
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media