सोमवार, कार्तिक ०४ गते, २०७६
मंगलवार, २०७० मंसिर २५ गते १७:०५


नेपाली काँग्रेसको आग्रहमा निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको अन्तिम सूची पेश गर्ने म्याद थप्दै पुस ३ गतेसम्म पुर्‍याएको छ। एकीकृत नेकपा माओवादीले सूची नबुझाउने बताएपछि काँग्रेसले म्याद थप गर्न आग्रह गरेको थियो।
 
 
माओवादीको निहू गरे पनि पहिलो ठूलो दल काँग्रेस र दोस्रो दल नेकपा एमाले दुबैले समानुपातिक नामावली टुङ्गो लगाउन सकेका छैनन्। निर्वाचन आयोगले आज नामावली बुझाउने अन्तिम दिन तोकेको थियो।
आज बसेको आयोग पदाधिकारी बैठकले एक सातालाई म्याद थप गर्ने निर्णय गरेको आयोगका सहसचिव महेश्वर न्यौपानेले बताए।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
726.   विदेशमा नेपाली महिलाहरु डरलाग्दो यौन हिंसामा
727.   मलेसियामा नेपालीको विचल्ली, दूतावास कमाउ धन्दामा
728.   बैदेशिक रोजगार व्यवसायीको आन्दोलन बिहीवार पनि विभाग ठप्प पार्ने
729.   शैक्षिक शुल्क अव आईएमईवाट नै,बार्षिक १० लाखका दरले छात्रवृत्ति
730.   बैदेशिक रोजगार विभाग ठप्प
731.   दशैका लागि बसको टिकट बुकिङ खुल्ला
732.   मलेसियामा गैरकानुनी नेपाली पक्राउ
733.   वैदेशिक रोजगार व्यवसायीले बिर्सिए भदौ १६
734.   वेस्टीनेटसँगको सम्झौता व्यवसायीकै हीतमा:महासंघ
Results 734: You are at page 30 of 30
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30

Powered By : Unitech Media