सोमवार, कार्तिक ०४ गते, २०७६
मंगलवार, २०७० मंसिर २५ गते १७:०५


नेपाली काँग्रेसको आग्रहमा निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको अन्तिम सूची पेश गर्ने म्याद थप्दै पुस ३ गतेसम्म पुर्‍याएको छ। एकीकृत नेकपा माओवादीले सूची नबुझाउने बताएपछि काँग्रेसले म्याद थप गर्न आग्रह गरेको थियो।
 
 
माओवादीको निहू गरे पनि पहिलो ठूलो दल काँग्रेस र दोस्रो दल नेकपा एमाले दुबैले समानुपातिक नामावली टुङ्गो लगाउन सकेका छैनन्। निर्वाचन आयोगले आज नामावली बुझाउने अन्तिम दिन तोकेको थियो।
आज बसेको आयोग पदाधिकारी बैठकले एक सातालाई म्याद थप गर्ने निर्णय गरेको आयोगका सहसचिव महेश्वर न्यौपानेले बताए।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
51.   योजना आयोगको उपाध्यक्षमा डा.पुष्प कँडेल नियुक्त
52.   भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ मा नेपाल आउने
53.   नेपाल, भारत र बंगलादेशबीच सीधा बस सेवा शुरु हुँदै
54.   इक्यानमा विष्ष्णुहरि पाण्डे निर्वाचित
55.   तस्करी गरी ल्याइएको सुनका चुरा सहित तीन जना पक्राउ
56.   राष्ट्रपतिको सपथ ग्रहणलाई सर्वोच्च अदालतबाट सदर
57.   कर्मचारीलाई विदेश जाँदा अनिवार्य स्वीकृति लिन निर्देशन
58.   सरकार यातायातको सिन्डिकेट विरुद्ध आक्रामक, एकै दिन पाँच कम्पनीलार्इ रुट परमिट
59.   पर्यटन मन्त्रालयले ल्यायो त्रिभुवन विमानस्थल सुधार योजना
60.   सार्वजनिक विदा कटौती: १०४ को साटो अब ८९ दिन मात्र
61.   डीभी चिठ्ठामा ३६ हजार नेपालीले पाए अमेरिकाको आप्रवासी भिसा
62.   थपिए कूटनीतिक (रातो) पासपोर्ट पाउनेहरु
63.   नेटवर्किङ व्यवसायको नाममा ठग्ने विदेशी गिरोह सक्रिय
64.   आज रामनवमी र चैते दशैें
65.   मानव बेचबिखन मुद्दामा वडाध्यक्षलाई ३७ वर्ष कैद
66.   रोबोर्ट सोफिया बुधबार नेपाल आउने
67.   मानव अधिकारकर्मी प्याकुरेल सगरमाथा चढ्दै
68.   यती र तारा एयरले सगरमाथा क्षेत्र सरसफाइका लागि एक सय टन फोहोर एयरलिफ्ट गर्ने
69.   आज १४ जना मन्त्री थपीदै, श्रम तथा रोजगार मन्त्रीमा गोकर्ण विष्ट
70.   थपिए तीन मन्त्रालय, अब मन्त्रालयको संख्या २१ पुग्यो
71.   फिनल्यान्ड विश्वकै खुसी मुलुक, नेपाल १०१ औं स्थानमा
72.   तातोपानी नाका खुलाउन चीन सकारात्मक
73.   अध्यागमन सुरक्षामा नेपाललाई सहयोग गर्न अमेरिका इच्छुक
74.   बीस वर्ष पुराना सवारीसाधन चलाउन आजदेखि निषेध
75.   आज राष्ट्रपति निर्वाचन : भण्डारी र राईबीच प्रतिस्पर्धा
Results 734: You are at page 3 of 30
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media