सोमवार, कार्तिक ०४ गते, २०७६
मंगलवार, २०७० मंसिर २५ गते १७:०५


नेपाली काँग्रेसको आग्रहमा निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको अन्तिम सूची पेश गर्ने म्याद थप्दै पुस ३ गतेसम्म पुर्‍याएको छ। एकीकृत नेकपा माओवादीले सूची नबुझाउने बताएपछि काँग्रेसले म्याद थप गर्न आग्रह गरेको थियो।
 
 
माओवादीको निहू गरे पनि पहिलो ठूलो दल काँग्रेस र दोस्रो दल नेकपा एमाले दुबैले समानुपातिक नामावली टुङ्गो लगाउन सकेका छैनन्। निर्वाचन आयोगले आज नामावली बुझाउने अन्तिम दिन तोकेको थियो।
आज बसेको आयोग पदाधिकारी बैठकले एक सातालाई म्याद थप गर्ने निर्णय गरेको आयोगका सहसचिव महेश्वर न्यौपानेले बताए।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
701.   श्रम स्वीकृति सम्बन्धि बाधा अड्काउ फुकाउ आदेश
702.   भारतको कार्यवाहक राजदुतमा ढकाल
703.   ३३ दलद्धारा कात्तिक २५ गते आमहडताल तथा मंशिर ५ सम्म यातायात बन्दको घोषणा
704.   चितवन युवा समूहको साधारणसभा
705.   एनआरएन सम्मेलनमा उठेका विषयमा संवोधन गरिने : मूख्य सचिव
706.   ओमानका युवाको सामूहिक लगानीमा हेटौडामा बाख्रापालन शुरु
707.   कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक ८ हजार ७ सय २२ उत्तीर्ण
708.   कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक
709.   एनआरएन अध्यक्षमा ३ को उम्मेदवारी फिर्ता घले र शेर्पा भिडने
710.   विदेशमा २ वर्ष बस्ने मात्र एनआरएन हुने
711.   आज बकर इद मनाईंदै
712.   आज दशैं हर्षोल्लासका साथ मनाइँदै
713.   दशैं–आज महानवमी
714.   युएईका युवराज राजधानीमा
715.   दशैं– आज महाअष्टमी
716.   दशैं– आज फूलपाती
717.   हिमाल रेमिटद्धारा विदेशबाट फर्किएका ग्राहकलाई निःशुल्क दसैं बस यात्रा
718.   संघ अध्यक्षमा वाग्ले
719.   कोरिया जानका लिइने भाषा परीक्षा आज र भोलि
720.   राजदूत डा. शर्मालाई तत्काल बर्खास्त नगर्न सवोच्चको आदेश
721.   कतारमा नेपालीको शोषण भएको छैन : दूतावास
722.   यूएईले रेमिट्यान्समा कर लगाउने
723.   खुल्यो इडिभी चिठ्ठा
724.   अष्ट्रेलियामा नेपाली व्यवसायी संगठित
725.   नेपालीले जिते १ लाख रियाल
Results 734: You are at page 29 of 30
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media