सोमवार, कार्तिक ०४ गते, २०७६
मंगलवार, २०७० मंसिर २५ गते १७:०५


नेपाली काँग्रेसको आग्रहमा निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको अन्तिम सूची पेश गर्ने म्याद थप्दै पुस ३ गतेसम्म पुर्‍याएको छ। एकीकृत नेकपा माओवादीले सूची नबुझाउने बताएपछि काँग्रेसले म्याद थप गर्न आग्रह गरेको थियो।
 
 
माओवादीको निहू गरे पनि पहिलो ठूलो दल काँग्रेस र दोस्रो दल नेकपा एमाले दुबैले समानुपातिक नामावली टुङ्गो लगाउन सकेका छैनन्। निर्वाचन आयोगले आज नामावली बुझाउने अन्तिम दिन तोकेको थियो।
आज बसेको आयोग पदाधिकारी बैठकले एक सातालाई म्याद थप गर्ने निर्णय गरेको आयोगका सहसचिव महेश्वर न्यौपानेले बताए।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
626.   ७५ जिल्लामा नै पुस्तकालय स्थापना गर्ने श्रेष्ठ सम्मानित
627.   इराक पुगेका १२ नेपालीको हत्या भएको आज दश वर्ष पुरा
628.   वैदेशिक रोजगार विभागका महानिर्देशक फेरिए
629.   विदेश बस्ने नेपालीलाई मन्त्री पण्डितको कटाक्ष
630.   महासंघको अध्यक्षमा खड्का बिजयी
631.   स्वास्थ्य व्यवसायी महासंघमा चुनावी भिडन्त
632.   महासंघको निर्वाचन प्रकृया अन्योलमा
633.   स्वास्थ्य व्यवसायी महासंघको साधारण सभा सम्पन्न
634.   सुनकोशी पीडितलाई आकर्षणको आर्थिक सहयोग
635.   बाढिपिडितलाई वैरो एकता समितिको १० लाख बराबरको राहतसामग्री
636.   ७५ जिल्लाको ८६ स्थानमा मनराम पुस्तकालय स्थापना
637.   आफ्नै छोरा र भाञ्जालाई जागिर खुवाउँदै बोर्डमा हाकिमहरु
638.   अभिमूखिकरण तालिम सरकारले दिने भनाइको विरोध
639.   लिस्नर्स क्लवको निःशुल्क दन्त परीक्षण शिविर
640.   गतबर्ष सवैभन्दा बढि विदेश पठाउने मेनपावरको नाम सार्वजनिक
641.   टोखाबासीलाई कोरियन संस्थाको सहयोग
642.   ब्लूस्काईको पहलमा मृतकका परिवारलाई १० लाख
643.   बायोमेट्रिक लगाउन मलेसियाको दवाव
644.   विदेशमा बस्ने नेपालीको मतदान अधिकार खोज्दै आयोग
645.   कतार नेपालीहरुका लागि अवसरको खानी
646.   इराकका नेपालीको उद्धार खर्च सरकारले गर्ने
647.   वैदेशिक रोजगारीमा जानेलाई सरकारले ऋण दिने
648.   इराकमा रहेका नेपालीलाई छिटो स्वदेश फर्कन सरकारको आग्रह
649.   कामदारको लागत तोक्नु नै गलत : पूर्वराजदूत मिश्र
650.   कोरयामा गैरकानूनीरुपमा वस्नेलाई निरुत्साहित बनाउने योजना
Results 734: You are at page 26 of 30
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media